

-
काठमाडौं । गएको २४ घण्टामा देशभरबाट ११४ जना सक्रिय संक्रमित थपिएका छन् भने ९४ जना संक्रमणमुक्त भएका छन् । आज सङ्क्रमणमुक्त भएका ९४ समेत गरी आजसम्म दुई लाख ७१ हजार ४९५ संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । आजसम्म निको हुने दर ९८ दशमलव छ प्रतिशत रहेको छ । योसँगै जम्मा संक्रमितको संख्या दुई लाख ७५ हजार ४२४ पुगेको छ ।
काठमाडौँमा ३४ नयाँ संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी दुई हजार ७९० नमूना परीक्षण भएको थियो । हालसम्म २२ लाख २१ हजार ५१२ नमूना परीक्षण भइसकेको छ । प्रति १० लाख जनसंख्यामा ७६ हजार २४४ परीक्षण भएको बताइएको छ ।
कोरोनाका कारण हालसम्म देशभरका तीन हजार १४ को मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा भने कोभिडका कारण कसैले पनि ज्यान गुमाएका छैनन् । हाल क्वारेन्टाइनमा रहेकाको सङ्ख्या ५१ रहेको बताइएको छ । सरकारले देशभरमा हाल कोरोनाविरुद्धको खोप लगाइरहेको छ । आजसम्म खोप लगाउनेको संख्या १६ लाख पाँच हजार ७०६ रहेको छ ।
News Desk 0 response मङ्लबार, चैत्र ३, २०७७


सम्बन्धित शीर्षकहरु
-
निडर ‘म्याडम’ नीलम
सोमवार, बैशाख २९, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
नेपालसँग जलविद्युत्को क्षेत्रमा दरिलो सहकार्य गर्न सक्छौं..
सोमवार, बैशाख २९, २०८२ -
म्याग्दीमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको..
सोमवार, बैशाख २९, २०८२ -
बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु : जेलेन्स्की
सोमवार, बैशाख २९, २०८२
-
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
नेपालसँग जलविद्युत्को क्षेत्रमा दरिलो सहकार्य गर्न सक्छौं..
सोमवार, बैशाख २९, २०८२ -
म्याग्दीमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको..
सोमवार, बैशाख २९, २०८२ -
बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु : जेलेन्स्की
सोमवार, बैशाख २९, २०८२ -
आज २५६९औं बुद्ध जयन्ती मनाइँदै
सोमवार, बैशाख २९, २०८२
-
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२