

-
काठमाडौं । विगत २४ घण्टामा ६५९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यस अवधिमा ५ हजार ५७८ पीसीआर परीक्षण भएकोमा उक्त संख्यामा नयाँ संक्रमित थपिएका हुन् । जसमा २५२ महिला र ४०७ पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार पुष्टि गरेको छ । यीसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार ८४० पुगेको छ ।
मन्त्रालयले सोमबार प्रकाशित गरेको विवरणअनुसार २४ घण्टामा थप ७ जनाको संक्रमणका कारण मृत्यु भएको छ । यसरी अहिलेसम्म ज्यान गुमाउनेको संख्या १ हजार ८३२ रहेको छ । त्यसैगरी अहिलेसम्म कोरोना जितेर निको हुनेको संख्या २ लाख ५० हजार ५८१ पुगेको छ भने आजमात्रै ७१८ जना डिस्चार्ज भएका छन् ।
देशभर बाँकी सक्रिय संक्रमितको संख्या ६ हजार ४४५ रहेको मन्त्रालयलेको तथ्यांकमा उल्लेख गरिएको छ भने क्वारेन्टाइनमा ३६९ जना रहेका छन् ।
News Desk 0 response सोमवार, पुस १३, २०७७

सम्बन्धित शीर्षकहरु
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


