

-
काठमाडौं । विगत २४ घण्टामा १ हजार ५६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने यसै अवधिमा १४ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यीसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ । त्यस्तै यसका कारण ज्यान गुमाउनेको संख्या भने १ हजार ६५१ पुगेको छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा मात्रै थप १ हजार ४८३ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । यसरी हालसम्म निको हुनेको संख्या २ लाख ३० हजार ५३७ पुगेको छ । यो निको हुनेको दर ९४.२ प्रतिशत भएको मन्त्रालयले बताएको छ । यसैगरी बाँकी सक्रिय संक्रमित १२ हजार २४५ पुगेका छन् । हाल क्वारेन्टाइनमा ५२५ जना रहेका छन् ।
गएको २४ घण्टामा जम्मा ६ हजार २८६ वटा नमूनाको पीसीआर परीक्षण भएका थिए । यसरी अहिलेसम्म नेपालमा १८ लाख ५ हजार ९७२ जनाको पीसीआर विधिबाट परीक्षणहरु गरिएका मन्त्रालयले बताएको छ ।
News Desk 0 response बुधबार, मंसिर २४, २०७७

सम्बन्धित शीर्षकहरु
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


