

-
काठमाडौं । सोमबार काठमाडौं उपत्यकामा मात्र १ हजार ७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । तीमध्ये महिला ४५४ र पुरुष ५५३ रहेका छन् । जसअनुसार काठमाडौंमा ७७९, ललितपुरमा १४३ र भक्तपुरमा ८५ जना रहेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी २४ घण्टाको अवधिमा देशभरबाट संक्रमित हुनेको संख्या १ हजार ९८० जना भएका मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । मन्त्रालयका अनुसार यसै अवधिमा थप १६ को मृत्यु भएसँगै नेपालमा अहिलेसम्म कोरोनाकै कारण ज्यान गुमाउनेको कुल संख्या १ हजार ३३७ पुगेको छ । आजमात्रै ३ हजार ४३ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । आज थपिएका नयाँसहित मुलुकभर सक्रिय संक्रमितको संख्या १८ हजार ८८४ पुगेका मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ ।
News Desk 0 response सोमवार, मंसिर ८, २०७७

सम्बन्धित शीर्षकहरु
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


