

-
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि मतदान चलिरहेको छ । आज बिहान ८ बजेदेखि मतदान सुरू भएको थियो ।
यसअघि बिहान ७ बजे मतदान शुरू गर्ने र दिउँसो ३ बजेसम्म सकिने भनिए पनि ढिलो मतदान शुरू भएको र मत खसाल्न प्रतिनिधिलाई समय लागेकाले लम्बिएको छ । मतदानको समय बेलुका ५ बजेसम्मका लागि थप गरेकोमा नसकिएपछि फेरि बेलुका ७ बजेसम्मका लागि थप भएको निर्वाचन समितिले जनाएको छ ।
मतदान गर्न १ जनालाई झन्डै आधा घण्टाको समय लागेको छ । १ जनाले २३ जनालाई मतदान गर्नुपर्छ ।
७ हजार ३१७ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् । मतदानका लागि खुलामञ्च, राष्ट्रिय सभागृह र प्रज्ञा भवन गरी ३ वटा केन्द्र तोकिएको छ ।
कांग्रेसको नयाँ नेतृत्वका लागि सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गी उम्मेदवार छन्। निर्वाचन समितिले मतदान सकिएपछि मतगणना शुरू गर्ने जनाएको छ । मतगणना पार्टी कार्यालय सानेपामा गर्ने तयारी छ ।
News Desk 0 response शुक्रबार, अशोज २३, २०८३

सम्बन्धित शीर्षकहरु
-
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३ -
कांग्रेस महाधिवेशनमा मतदानको समय बेलुका ७ बजेसम्म
शुक्रबार, अशोज २३, २०८३ -
नवराज थपलियाको स्पष्टीकरण : ‘आरोपको निष्कर्षमा पुग्नुअघि..
शुक्रबार, अशोज २३, २०८३ -
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३
-
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३ -
नवराज थपलियाको स्पष्टीकरण : ‘आरोपको निष्कर्षमा पुग्नुअघि..
शुक्रबार, अशोज २३, २०८३ -
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३ -
कांग्रेस महाधिवेशनमा शुक्रबार बिहान ७ बजेदेखि मतदान
बिहिबार, अशोज २२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


