अन्तर्राष्ट्रिय

इजरायल र इरानलाई तनाव रोकेर शान्तिको बाटो हिंड्न संयुक्त राष्ट्र संघको अपिल

काठमाडौं : संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले इरान र इसराइललाई ‘तनाव नबढाउन र शान्तिको बाटो रोज्न’ अपिल गरेका छन्। उनले सामाजिक सञ्जाल एक्समा एक सन्देश सार्वजनिक गर्दै दुई देशले शान्ति र कुटनीतिक मार्ग अवलम्बन...

रुसद्वारा १२०० युक्रेनी सैनिकहरूको शव फिर्ता

मस्को : रुसले १,२०० जना युक्रेनी सैनिकहरूको शव कीएभलाई फर्काएको छ । यसलाई युद्ध सुरु भएको तीन वर्षभन्दा बढी समयपछि भएको सबैभन्दा ठुलो शव फिर्ता प्रक्रिया मध्येको एक मानिएको छ। शुक्रबार भएको यो फिर्ता...

इरानबाट इजरायलमाथि जवाफी आक्रमण स् दुई देशबीच युद्ध चर्किएसँगै अवस्था जटिल

इरानले इजरायलमा जवाफी आक्रमण गरेको छ । दुई देशले एक अर्कालाई निरन्तर आक्रमण गरिरहेका छन् । इजरायलले हिजो बिहानै इरानमाथि हवाई आक्रमण गरेपछि इरानले जवाफ फर्काएको छ । तेल अभिभ र जेरुसलेममा विस्फोटका आवाजहरू...

इजरायलद्वारा इरानको युरेनियम संवर्द्धन केन्द्रमा आक्रमण

तेल अभिभ : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानमाथिको आक्रमण ‘इरानको आणविक संवर्द्धन कार्यक्रमको मुटुमा प्रहार’ भएको बताएका छन्। उनका अनुसार इजरायलले इरानको तेहरानबाट करिब २२५ किलोमिटर दक्षिणमा रहेको नतान्ज सहरस्थित प्रमुख युरेनियम संवर्द्धन केन्द्रमा...

एयर इन्डिया विमान दुर्घटनामा १ जना बाँच्न सफल, मृतकका परिवारलाई १ करोड क्षतिपूर्ति

भारतको अहमदाबादमा भएको विमान दुर्घटनामा दुई सय ४१ जनाको मृत्यु भएको पुष्टि भएको छ । हिजो दुई सय ४२ जना यात्रु बोकेर वेलायतको लागि उडेको एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान उडान भरेको केही...

२४२ जना सवार एयर इन्डियाको ड्रीमलाइनर विमान अहमदाबादमा दुर्घटना

भारतमा २४२ जना मानिस सवार जहाज दुर्घटना भएको छ । आजतकका अनुसार दुर्घटनामा जहाजको अधिकांश हिस्सा जलेकोले त्यसमा सवार सबैको मृत्यु भएको आशंका गरिएको छ । अहमदावादबाट बेलायतको लण्डनको लागि उडेको एयर इन्डियाको बोइङ...