अन्तर्राष्ट्रिय

अमेरिकामा भारतीय सामानमा ५० प्रतिशत भन्सार शुल्क, कस्तो असर पर्ला ?

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत ट्यारिफ ९भन्सार शुल्क० लगाएका छन् । यो नयाँ ट्यारिफ पहिले लागू भइसकेको २५ प्रतिशत ट्यारिफमा थपिएर कुल ५० प्रतिशत पुगेको छ । ट्रम्पले हस्ताक्षर...

स्वास्थ्यसम्बन्धी २२ वटा महत्त्वपूर्ण खोप परियोजना रोक्ने अमेरिकाको निर्णय

अमेरिकाको स्वास्थ्य तथा मानव सेवा विभागले विभिन्न भाइरसविरुद्ध विकास भइरहेका २२ वटा खोप परियोजना रोक्ने निर्णय गरेको छ । अमेरिकी स्वास्थ्य सचिव रोबर्ट एफ।केनेडी जुनियरले कोरोना, फ्लुजस्ता श्वासप्रश्वाससम्बन्धी भाइरसविरुद्ध विकास भइरहेका खोप परियोजनाअन्तर्गत कुल...

पाकिस्तानको बलुचिस्तानमा बम विस्फोट, सेनाका मेजरसहित तीन जनाको मृत्यु

पाकिस्तानको बलुचिस्तान प्रान्तको मस्तुङ जिल्लामा गएराति भएको बम विस्फोटमा सेनाका मेजरसहित तीन जना सुरक्षाकर्मीको मृत्यु भएको छ । कुर्दगाप तहसीलको काली पासन्द खान नजिक बम विस्फोट भएको बीबीसीले जनाएको छ । हतियारधारी व्यक्तिहरूले विस्फोटक...

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा औषधिमा २५० प्रतिशत सम्मको भन्सार शुल्क लगाउने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले औषधिजन्य वस्तुहरूमा लगाइने भन्सार शुल्क आगामी दिनमा २५० प्रतिशतसम्म पुग्न सक्ने बताएका छन् । उनले विदेशी अर्धचालक (सेमिकन्डक्टर) सामग्रीमा पनि नयाँ शुल्क लगाउने तयारी गरेको समाचारसंस्था एएफपीले जनाएको छ ।...

भारतको कुबेरेश्वर धाममा भागदौड मच्चिदा २ जनाको मृत्यु

काठमाडौं : भारतको मध्य प्रदेशको सेहोर जिल्लाको कुबेरेश्वर धाममा मंगलबार भागदौड हुँदा दुई महिलाको मृत्यु भएको छ । सेहोर जिल्लाकी अतिरिक्त एसपी सुनिता रावतले घटनाको पुष्टि गरेकी छन् । उनका अनुसार कुबेरेश्वर धाममा भएको...

चीनमा चिकनगुनिया भाइरसका सङ्क्रमितको सङ्ख्या सात हजार नाघ्यो

चीनमा चिकनगुनिया भाइरसका सङ्क्रमितको सङ्ख्या सात हजार नाघेको छ । गएको जुलाईदेखि चीनको गुवाङदोङ प्रान्तमा लामखुट्टेबाट सर्ने भाइरसबाट सात हजार जनाभन्दा धेरै सङ्क्रमित भएका हुन् । चिकनगुनिया भाइरसका सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि स्थानीय सरकारले...