

-
अमेरिकाको स्वास्थ्य तथा मानव सेवा विभागले विभिन्न भाइरसविरुद्ध विकास भइरहेका २२ वटा खोप परियोजना रोक्ने निर्णय गरेको छ ।
अमेरिकी स्वास्थ्य सचिव रोबर्ट एफ।केनेडी जुनियरले कोरोना, फ्लुजस्ता श्वासप्रश्वाससम्बन्धी भाइरसविरुद्ध विकास भइरहेका खोप परियोजनाअन्तर्गत कुल ५० करोड डलरको अनुदान रद्द गर्ने निर्णय गरेका अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ ।
केनेडीले खोपलाई समस्याग्रस्त भन्दै नयाँ सुरक्षित विकल्पहरूमा प्राथमिकता दिने बताएका छन् ।
स्वास्थ्य विज्ञहरूले भने यो निर्णय अत्यन्तै खतरनाक भनेका छन् । प्रख्यात खोप विज्ञ डा।पाँल अफिट र महामारी विशेषज्ञ माइक ओस्टरहोमले खोपले लाखौंको ज्यान बचाएको र भविष्यको महामारी नियन्त्रणमा यसको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् ।
News Desk 0 response बिहिबार, साउन २३, २०८२

सम्बन्धित शीर्षकहरु
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सकिने
शुक्रबार, असार २६, २०८३-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३
-
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त
बुधबार, असार २४, २०८३ -
सबैभन्दा छाेटाे माैद्रिक नीति सार्वजनिक (पूर्णपाठ)
मङ्लबार, असार २३, २०८३



