

-
पाकिस्तानको बलुचिस्तान प्रान्तको मस्तुङ जिल्लामा गएराति भएको बम विस्फोटमा सेनाका मेजरसहित तीन जना सुरक्षाकर्मीको मृत्यु भएको छ । कुर्दगाप तहसीलको काली पासन्द खान नजिक बम विस्फोट भएको बीबीसीले जनाएको छ ।
हतियारधारी व्यक्तिहरूले विस्फोटक पदार्थ राखेका र सुरक्षा बलका गाडीहरू त्यहाँबाट गइरहेका बेला विस्फोट भएको एक वरिष्ठ प्रशासनिक अधिकारीले बीबीसी उर्दूसँग भने । सेनाको एउटा गाडी विस्फोट हुँदा अन्य तीन जना घाइते भएका खबरमा उल्लेख छ ।
पाकिस्तानी सेनाको मिडिया शाखा ‘आईएसपीआर’ ले यस आक्रमणको बारेमा अहिलेसम्म कुनै आधिकारिक बयान सार्वजनिक गरेको छैन । यस आक्रमणको जिम्मेवारी बलुच लिबरेशन आर्मीले लिएको छ ।
News Desk 0 response बुधबार, साउन २२, २०८२

सम्बन्धित शीर्षकहरु
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


