

-
अमेरिकी उच्च भन्सार करका बावजुद पनि भारतबाट अमेरिकी बजारतर्फको निर्यातमा सुधार देखिएको छ । ट्रम्प प्रशासनले गएको अगस्ट २७ देखि भारतमाथि ५० प्रतिशत आयात कर लागू गरेको थियो, जसमा रूसबाट तेल किनेबापत थप २५ प्रतिशत जरिवाना पनि समावेश थियो ।
भन्सार कर लागू भएपछि भारतबाट अमेरिकातर्फको निर्यातमा तत्काल गिरावट आएको थियो । तर पछिल्ला तथ्यांकअनुसार सेप्टेम्बरमा ५ खर्ब ५ अर्ब डलर रहेको निर्यात अक्टोबरमा १४ दशलमव ५ प्रतिशत बढेर ६ खर्ब ३ अर्ब डलर पुगेको बीबीसीले जनाएको छ ।
यो सुधार भारतीय सरकारी तेल कम्पनीहरूले अमेरिकासँग वार्षिक एलपीजी आयात बढाउन सहमति जनाएका बेला देखिएको हो । साथै ट्रम्प प्रशासनले केही कृषि उत्पादनमा भने छूट दिएको छ, जसले भारतलाई राहत मिल्ने अपेक्षा छ ।
उता, व्यापार सम्झौताको प्रमुख बुँदामा छलफल सकिएको भारतीय अधिकारीहरूले बताएका छन् । भारतका वाणिज्य मन्त्री पीयूष गोयलले दुवै देशबीच कुनै प्रकारको व्यापारिक तनाव नरहेको र आपसी सम्बन्ध स्थिर रहेको बताएको खबरमा उल्लेख छ ।
News Desk 0 response बुधबार, मंसिर ४, २०८२

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


