अन्तर्राष्ट्रिय

ट्रम्पले युक्रेन शान्ति योजनालाई अन्तिम रूप दिन मस्कोमा राजदुत पठाए

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन संकटमा शान्ति सम्झौतालाई अन्तिम रूप दिने आशामा आफ्ना विशेष दुत स्टीव विटकफलाई मस्कोमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्न निर्देशन दिएको बताए । यस शान्ति योजनालाई अन्तिम रूप...

इथियोपिया ज्वालामुखी विस्फोटको असर काठमाडौंसम्म

काठमाडौं : इथियोपियाको हायली गब्बी ज्वालामुखी विस्फोटनका कारण आकाशमा धेरै किलोमिटर माथिसम्म खरानीको बादल देखिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । खरानीको बादल लाल सागर पार गर्दै मध्यपूर्व र मध्य एसियातिर सर्दैछ। जमिनमा भने...

चीनमा शव गाड्नुको सट्टा अनिवार्य रूपमा जलाउनुपर्ने नियमले विरोध प्रदर्शन बढ्यो

काठमाडौं : चीनका गाउँहरूमा यस वर्ष ६६१ वटा विरोध प्रदर्शनहरू दर्ता भएका छन्, जुन सन् २०२४ को पूरै वर्षको तुलनामा ७०प्रतिशतले वृद्धि हो। यस शृङ्खलाको पछिल्लो घटना चीनको दक्षिणी क्विचो प्रान्तमा भएको छ। क्विचो...

युक्रेन शान्तिवार्तामा ‘ठूलो प्रगति’ हुने ट्रम्पको सङ्केत

अमेरिका समर्थित शान्ति योजनामा वार्तापछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी भूभाग रुसलाई दिनु मुख्य समस्या भएको बताएका छन्। स्वीडेनी संसद्लाई सम्बोधन गर्ने क्रममा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसले कब्जा गरेको आफ्नो क्षेत्र दिन नसकिने बताएका...

रूसले तेलको भाउमा भारतलाई दियो भारी छुट !

काठमाडौं : अमेरिकाले रूसका शीर्ष तेल उत्पादक कम्पनीलाई प्रतिबन्ध लगाएपछि रूसले भारतलाई कच्चा तेलको भाउमा भारी छुट प्रस्ताव गरेको छ। तेल बेचेर युक्रेनसँग युद्ध लडिरहेको रूसलाई दबाव हाल्न अमेरिकाले भर्खरै रूसका रसनेफ्ट र लुकोयल...

रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक रहेको अमेरिकाको दाबी

अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति स्थापना सम्बन्धी २८ बुँदे योजनामा केही प्रगति भएको निष्कर्ष निकालेको छ । तर सुरक्षा ग्यारेन्टीका मुख्य मुद्दाहरूमा...