

अन्तर्राष्ट्रिय
रूस–युक्रेन युद्ध अन्त्य गर्नेबारे ट्रम्पका दूत विटकफले आज पुटिनसँग छलफल गर्दै
रूस र युक्रेनको युद्ध अन्त्य गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजनाबारे उनका विशेष दूत स्टिभ विटकफले मंगलबार रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा कुरा गर्नेछन्। ट्रम्प सरकारले युक्रेनसँग सल्लाह नगरी रूससँग मात्रै परामर्श गरेर...
मङ्लबार, मंसिर १७, २०८२ट्रम्पले भेनेजुएलाको आकाश बन्द रहेको चेतावनी दिएसँगै कराकसमा त्रास
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको आकाश पूर्ण रूपमा बन्द रहेको ठान्न सबै एयरलाइन्स, पाइलट तथा सरोकारवाला निकायलाई चेतावनी दिएका छन्। आफ्नो ट्रुथ सोसल अकाउन्टमा पोस्ट लेख्दै ट्रम्पले भेनेजुएलाको आकाश पूर्ण रूपमा बन्द...
आइतवार, मंसिर १५, २०८२रुसमा मानव अधिकार अनुगमनकारी संस्थामाथि प्रतिबन्ध
रुसले मानव अधिकार अनुगमनका लागि स्थापित ‘ह्युमन राइट्स वाच’ लाई आफ्नो ‘अवाञ्छित’ संस्थाहरूको सूचीमा समावेश गरेको छ । न्यूयोर्कमा कार्यालय भएको दबाब समूहलाई रुसले आफ्नो भागमा सञ्चालन गर्न प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले...
शनिबार, मंसिर १४, २०८२जेलेन्स्कीका प्रमुख सल्लाहकार यरमाकले दिए राजीनामा
काठमाडौं : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका प्रमुख सल्लाहकार आन्द्रिय यरमाकले राजीनामा दिएका छन् । यरमाकको कियभस्थित सरकारी निवासमा शुक्रबार बिहान भ्रष्टाचारविरोधी निकायले छापा मारेको केही घण्टामै यो राजीनामा आएको हो । यद्यपि, उनीमाथि व्यक्तिगत...
शनिबार, मंसिर १४, २०८२युक्रेनका भ्रष्टाचारविरोधी एजेन्सीहरूले जेलेन्स्कीका शीर्ष सल्लाहकारको घरमा खानतलासी गरे
युक्रेनका भ्रष्टाचारविरोधी एजेन्सीहरूले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका चिफ अफ स्टाफ एन्ड्री यार्माकको अपार्टमेन्टमा खानतलासी सुरू गरेका छन् । दुई एजेन्सीहरूमध्ये एक भ्रष्टाचारविरोधी ब्युरो ‘नाबु’ ले खानतलासी सुरू गरेको जानकारी दिँदै थप विवरणहरू पछि आउने बताएको...
शुक्रबार, मंसिर १३, २०८२१९ वटा देशबाट अमेरिकामा आवास अनुमति पाएकाहरुमाथि फेरि छानबिन हुने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले १९ वटा देशबाट अमेरिका गएका स्थायी बसोबास अनुमति प्राप्त व्यक्तिहरूमाथि फेरि छानबिन गर्ने निर्णय गरेको छ । अमेरिकी नागरिकता तथा आप्रवासन सेवा ९युएससीआइएस० का प्रमुख जोसेफ एड्लोले राष्ट्रपति ट्रम्पले...
शुक्रबार, मंसिर १३, २०८२-
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३ -
विश्वभरका शैक्षिक संस्थाहरूमा साइबर आक्रमण
आइतवार, बैशाख २७, २०८३ -
बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव..
आइतवार, बैशाख २७, २०८३ -
बजार सुशासनका लागि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’..
आइतवार, बैशाख २७, २०८३ -
कोशी, बागमती र गण्डकीमा हल्का वर्षा र..
आइतवार, बैशाख २७, २०८३
-
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३ -
विश्वभरका शैक्षिक संस्थाहरूमा साइबर आक्रमण
आइतवार, बैशाख २७, २०८३ -
बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव..
आइतवार, बैशाख २७, २०८३ -
बजार सुशासनका लागि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’..
आइतवार, बैशाख २७, २०८३ -
कोशी, बागमती र गण्डकीमा हल्का वर्षा र..
आइतवार, बैशाख २७, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
स्थानीय तहबाटै नापी र मालपोत सेवा दिन..
बिहिबार, बैशाख १७, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३



