

-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ ‘तेल सम्झौता’ बाट पाउने पैसाले भेनेजुएलाले अमेरिकाबाट मात्र सामान किन्नुपर्ने बताएका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मा लेख्दै राष्ट्रपति ट्रम्पले भेनेजुएलाले अमेरिकामा बनेका सामान मात्र किन्नुपर्ने बताएका हुन् ।
भेनेजुएलालले अमेरिकी कृषि उत्पादन, औषधि, मेडिकल उपकरण, विद्युत् ग्रिड र ऊर्जा केन्द्र सुधारसम्बन्धी उपकरणहरू किन्नुपर्ने ट्रम्पले उल्लेख गरेका छन् । यस्तै ट्रम्पले भेनेजुएलाले अमेरिकालाई आफ्नो प्राथमिक व्यापारिक साझेदार बनाउन प्रतिबद्ध रहेको र यो दुवै देशका नागरिकका लागि धेरै राम्रो कुरा भएको जिकिर गरेका छन् ।
गएको शनिवार अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई राजधानी काराकासबाट पक्राउ गरेर न्यूयोर्क लगेको थियो । अहिले डेल्सी रोड्रिगेज भेनेजुएलाको कार्यवाहक राष्ट्रपति नियुक्त भएकी छिन्।
News Desk 0 response बिहिबार, पुस २४, २०८२

सम्बन्धित शीर्षकहरु
-
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३ -
विश्वभरका शैक्षिक संस्थाहरूमा साइबर आक्रमण
आइतवार, बैशाख २७, २०८३ -
बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव..
आइतवार, बैशाख २७, २०८३ -
बजार सुशासनका लागि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’..
आइतवार, बैशाख २७, २०८३ -
कोशी, बागमती र गण्डकीमा हल्का वर्षा र..
आइतवार, बैशाख २७, २०८३
-
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३ -
विश्वभरका शैक्षिक संस्थाहरूमा साइबर आक्रमण
आइतवार, बैशाख २७, २०८३ -
बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव..
आइतवार, बैशाख २७, २०८३ -
बजार सुशासनका लागि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’..
आइतवार, बैशाख २७, २०८३ -
कोशी, बागमती र गण्डकीमा हल्का वर्षा र..
आइतवार, बैशाख २७, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
स्थानीय तहबाटै नापी र मालपोत सेवा दिन..
बिहिबार, बैशाख १७, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३



