अन्तर्राष्ट्रिय

रुसले युक्रेनको २० प्रतिशत भू–भाग कब्जा गरिसक्यो : राष्ट्रपति जेलेन्स्की

काठमाडौं : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले आफ्नो देशको २० प्रतिशत क्षेत्रफल कब्जा गरेको बताएका छन् । लक्जमबर्गको संसदलाई सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले रुसले युक्रेनको २० प्रतिशत भाग अर्थात् लक्जमबर्ग र नेदरल्यान्डको संयुक्त क्षेत्रफलभन्दा...

युक्रेनलाई अत्याधुनिक हतियार दिने निर्णय गरेर अमेरिकाले आगोमा घ्यू थप्यो : रुस

पश्चिमा देशहरुले युक्रेनलाई थप अत्याधुनिक हतियार उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । जर्मनीले युक्रेनलाई आधुनिक एन्टि–एयरक्राफ्ट मिसाइल र राडार प्रणालीहरू आपूर्ति गर्ने बताएको छ । त्यस्तै अमेरिकाले पनि उच्च प्रविधियुक्त, मध्यम–दूरीका रकेट प्रणाली...

भारत–बङ्गलादेश तेस्रो रेल सेवा सुरु

काठमाडौं : भारत र बङ्गलादेशबीच तेस्रो रेल सेवा सुरु भएको छ । दुवै देशका अधिकारीले झन्डा फहराएर द्विदेशीय रेल सेवाको सुरुआत गरेका छन् । पश्चिम बङ्गालको न्यू जलपाइगुडीबाट बङ्गलादेशको राजधानी ढाका पुग्ने मिताली एक्सप्रेसलाई...

लकडाउन हटेपछि शङ्घाईवासीले सडकमा नाचगान गरेर उत्सव मनाए

काठमाडौं : चीनको ठूलो आर्थिक सहर शङ्घाईमा कोरोना भाइरसको जोखिमका कारण लगाइएको लकडाउन दुई महिनापछि आज बुधवारदेखि खुकुलो पारिएको छ । साढे दुई करोडभन्दा धेरै मानिस बस्ने सहरमा प्रतिबन्धहरू खुकुलो बनाउँदै मानिसहरूलाई घरबाहिर निस्केर...

अष्ट्रेलियामा मन्त्रिपरिषद् विस्तार : पहिलो पटक मुस्लिम समुदायको समेत प्रतिनिधित्व

अष्ट्रेलियामा नयाँ मन्त्रिपरिषद् विस्तार भएको छ । नवनिर्वाचित प्रधानमन्त्री एन्थोनी अल्बानीले नयाँ मन्त्रिपरिषद् विस्तार गरेका हुन् । लेबर पार्टीको नेतृत्वमा गठन भएको मन्त्रिपरिषदमा ३० जना मन्त्री भएका छन् । तीमध्ये १३ जना महिला रहेका...

श्रीलङ्काले इन्धन आयात गर्न भारतसँग माग्यो ५० करोड अमेरिकी डलर

काठमाडौं : देशमा जारी आर्थिक सङ्कटबाट पार पाउने प्रयासस्वरूप श्रीलङ्काले इन्धन आयातका लागि ५० करोड अमेरिकी डलर ऋण उपलब्ध गराउन भारतसँग अनुरोध गरेको छ । त्यो रकम प्राप्त गर्न श्रीलङ्का सरकारले भारतसँग वार्ता गरिरहेको...