अन्तर्राष्ट्रिय

बेलायती प्रधानमन्त्री बोरिस जोनसनको कार्यशैलीप्रति मन्त्रीकै असन्तुष्टि, ८ जना मन्त्रीले दिए राजीनामा

बेलायतमा राजीनामा दिने मन्त्रीको सङ्ख्या आठ जना पुगेको छ । अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाविदले राजीनामा दिएपछि सुरु भएको राजीनामा शृङ्खला बढ्दै आठ जना पुगेको बीबीसीले जनाएको छ । राजीनामा दिएका मन्त्रीहरूले...

श्रीलङ्कामा इन्धन पछि औषधि सङ्कट, झन् बढ्दै अभाव

आर्थिक सङ्कट र इन्धनको गम्भीर अभावबीच श्रीलङ्काका मानिसहरूलाई औषधि तथा चिकित्सा उपकरणहरू खरिदमा पनि समस्या देखिएको छ । सरकारी मेडिकल अफिसर्स एसोसिएशन (जीएमओए) ले स्थानीय बजारमा औषधि र मेडिकल उपकरणको मूल्य तीनदेखि चार गुणाले...

सात करोड साठी लाख वर्ष पुरानो डाइनोसरको अस्थिपञ्जर लिलामीमा !

न्युयोर्क : करिब सात करोड ६० लाख वर्ष पुरानो डाइनोसरको अस्थिपञ्जर लिलाम हुने भएको छ । यसै महिना न्युयोर्क महानगरमा त्यसको लिलामी हुने लिलामी गरिने लिलाम गृह सोथेबीले घोषणा गरेको छ । करिब सात...

अमेरिकामा फेरी गोली चल्दा ६ जनाको ज्यान गयो, ३६ घाइते

अमेरिकामा स्वतन्त्रता दिवस परेडमा गोली चल्दा ६ जनाको ज्यान गएको छ । अमेरिकाको इलिनोइस राज्यको हाइल्याण्ड पार्कमा राष्ट्रिय झण्डा फहराइरहेका नागरिकमाथि घरको छतमा बसिरहेका बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ३६ जनाभन्दा धेरै घाइते भएका बीबीसीले...

युक्रेनमा आक्रमण जारी राख्न रुसी रक्षामन्त्रीलाई राष्ट्रपति पुटिनको आदेश

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण जारी राख्न रक्षामन्त्री सर्गेई शोइगुलाई आदेश दिएका छन् । रुसले युक्रेनको लिसेचान्स्क सहर कब्जा गरेलगत्तै पुटिनले आक्रमणलाई निरन्तरता दिन आदेश दिएका हुन् । तर युक्रेनले रुसी सैनिकलाई पश्चिमतर्फ...

इन्धन अभावका कारण श्रीलङ्कामा विद्यालय बन्दको घोषणा

कोलम्बो : इन्धन अभावका कारण श्रीलङ्कामा विद्यालय बन्दको घोषणा गरिएको छ । पहिलो चरणमा यही जुलाई ४ देखि एक हप्ता बन्द गर्ने घोषणा गरिएको हो । शिक्षा मन्त्रालयले सरकारको स्वामित्वमा रहेका र सरकारको स्वीकृतिमा...