अन्तर्राष्ट्रिय

नाइजेरियामा अज्ञात समूहद्वारा एकै परिवारका पाँच जनाको हत्या

जोस : मध्य नाइजेरियामा अज्ञात समूहले एकै परिवारका पाँच जनाको वीभत्स हत्या गरेको छ । बन्दुकधारीहरूको अज्ञात समूहले पठार राज्यको एक समुदायमा आक्रमण गर्दा पाँच जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै प्रहरीले जनाएको...

मङ्कीपक्स प्रकोप : विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा, ७५ देशमा १६ हजारभन्दा धेरै सङ्क्रमित

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले मङ्कीपक्सको प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा गरेको छ । मङ्कीपक्स विश्वभर प्रकोपकै रुपमा फैलिएको भन्दै डब्ल्यूएचओले आपतकालका रुपमा घोषणा गरेको हो । डब्ल्यूएचओका महानिर्देशक डाः टेड्रोस अड्हानोम गेयब्रेसेसका अनुसार...

अफगानिस्तानमा सरकार र सरकारी कर्मचारीको आलोचना गर्न नपाइने

अफगानिस्तानमा तालिबान सरकार र सरकारी कर्मचारीको आलोचना गर्न नपाइने भएको छ । तालिबान सरकारले नयाँ आदेश जारी गर्दै कुनै पनि प्रमाणविना तालिबान सरकारका अधिकारी, सेना र सरकारी कर्मचारीमाथी आरोप लगाएमा दण्डनीय अपराध मानिने उल्लेख...

अमेरिकाका राष्ट्रपति जो बाइडेनलाई कोरोना सङ्क्रमण

अमेरिकाका राष्ट्रपति जो बाइडेनलाई कोरोना सङ्क्रमण भएको छ । ह्वाइहाउसका प्रवक्ता केराइन जीन पयरेले राष्ट्रपति बाइडेनलाई सङ्क्रमण भएको जानकारी दिएको बीबीसी हिन्दीले जनाएको छ । राष्ट्रपति बाइडेन निवासमै आइसोलेशनमा रहेको र सामान्य औषधिको प्रयोग...

भारतको १५औँ राष्ट्रपतिमा द्रौपदी मुर्मू, पहिलो आदिवासी महिला राष्ट्रपति

भारतको १५औँ राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित भएकी छिन् । सत्तारुढ भारतीय जनता पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार मुर्मूले विपक्षी दलका यसवन्त सिन्हालाई पराजित गर्दै विजयी भएकी हुन् । मुर्मूले २ हजार ८ सय २४...

इटालीका प्रधानमन्त्रीद्वारा राजीनामा

रोम : इटालीका प्रधानमन्त्री मारियो द्राघीले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्रीको राजीनामासँगै द्राघी नेतृत्वको राष्ट्रिय एकताको सरकारको १७ महिनाको कार्यकाल पनि समाप्त भएको छ । ‘ राष्ट्रपति सर्जियो माटारेलाले मारियो द्राघीको राजीनामा प्राप्त...