

अन्तर्राष्ट्रिय
अस्ट्रेलियाको बोन्डी समुन्द्री तट गोली काण्डमा मृत्यु हुनेको सङ्ख्या १५ पुग्यो
अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको बोन्डी बिच (समुद्री तट)मा हिजो भएको गोली काण्डमा मृत्यु हुनेको सङ्ख्या कम्तिमा १५ जना पुगेको छ । घटनामा झन्डै ३० जनाभन्दा धेरै घाइते भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्...
सोमवार, मंसिर ३०, २०८२अमेरिकाको ब्राउन युनिभर्सिटीमा गोली चल्दा २ जनाको मृत्यु, ८ जना गम्भीर घाइते
काठमाडौं : अमेरिकाको रोड आइल्याण्ड राज्यमा अवस्थित ब्राउन युनिभर्सिटीमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ । आठ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ । उनीहरुको अवस्था स्थिर रहेको...
आइतवार, मंसिर २९, २०८२राष्ट्रसङ्घका महासचिव गुटेर्रेसद्वारा इराकमा राजनीतिक मिसन अन्त्यको घोषणा
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले इराकमा संयुक्त राष्ट्रसङ्घको राजनीतिक मिसन अन्त्य भएको घोषणा गर्नुभएको छ । योसँगै इराकको अनुरोधमा त्यहाँ संयुक्त राष्ट्रसङ्घ सहायता मिशन ९युएनएएमआई० ले सन् २००३ को आक्रमण र देशको सङ्क्रमणकालिन अवस्थामा...
आइतवार, मंसिर २९, २०८२चीनले नयाँ इन्टरनेट उपग्रह समूह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण
चीनले हेनान प्रान्तको वेनचाङमा रहेको व्यावसायिक प्रक्षेपण केन्द्रबाट लङ मार्च–१२ रकेटमार्फत् नयाँ इन्टरनेट उपग्रह समूह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ । स्थानीय समयअनुसार बिहान ७ बजे प्रक्षेपण भएको यस रकेटले तल्लो–कक्षमा सञ्चालन हुने उपग्रहहरूको १६औँ...
शुक्रबार, मंसिर २७, २०८२एशियाली देशहरूमा उच्च आयात कर लगाउने मेक्सिकोको निर्णय
मेक्सिकोले आफूसँग स्वतन्त्र व्यापार सम्झौता ९एफटीए० नभएका भारत, चीन, थाइल्यान्ड र इन्डोनेशियाजस्ता एशियाली देशहरूका झन्डै १ हजार ४ सय सामग्रीमा ५ देखि ५० प्रतिशतसम्मको उच्च आयात कर लगाउने निर्णय गरेको छ । राष्ट्रपति क्लोडिया...
शुक्रबार, मंसिर २७, २०८२म्यानमारको सैन्य सरकारले अस्पतालमा हवाई आक्रमण गर्दा ३० जनाको मृत्यु
पश्चिमी म्यानमारको एक प्रमुख अस्पतालमा देशको सैन्य सरकारले गरेको हवाई आक्रमणमा बिरामीसहित कम्तीमा ३० जनाको मृत्यु भएको छ । आक्रमणमा झन्डै ७० जना घाइते भएका अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था अलजजीराले जनाएको छ ।...
बिहिबार, मंसिर २६, २०८२-
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३ -
विश्वभरका शैक्षिक संस्थाहरूमा साइबर आक्रमण
आइतवार, बैशाख २७, २०८३ -
बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव..
आइतवार, बैशाख २७, २०८३ -
बजार सुशासनका लागि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’..
आइतवार, बैशाख २७, २०८३ -
कोशी, बागमती र गण्डकीमा हल्का वर्षा र..
आइतवार, बैशाख २७, २०८३
-
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३ -
विश्वभरका शैक्षिक संस्थाहरूमा साइबर आक्रमण
आइतवार, बैशाख २७, २०८३ -
बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव..
आइतवार, बैशाख २७, २०८३ -
बजार सुशासनका लागि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’..
आइतवार, बैशाख २७, २०८३ -
कोशी, बागमती र गण्डकीमा हल्का वर्षा र..
आइतवार, बैशाख २७, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
स्थानीय तहबाटै नापी र मालपोत सेवा दिन..
बिहिबार, बैशाख १७, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३



