

-
गाजामा शान्ति प्रक्रियाका लागि ट्रम्प प्रशासनले समितिहरू घोषणा गर्न थालेकोप्रति इजरायल र प्यालेस्टिनी दुवैले यसको आलोचना गरेका छन् ।
प्यालेस्टिनी नेता मुस्तफा बर्घौतीले ट्रम्प प्रशासनले घोषणा गरेका समितिहरू केही अन्तर्राष्ट्रिय सदस्यहरूसहितको अमेरिकी बोर्ड जस्तो देखिने टिप्पणी गर्नुभएको बीबीसीले जनाएको छ । यस्तै इजरायलले यीमध्ये एक समिति, गाजा कार्यकारी बोर्डमा नियुक्तिको बारेमा परामर्श नगरिएकोमा आफू दुःखी भएको बताएको खबरमा उल्लेख छ ।
यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा शान्ति प्रक्रियामा अमेरिकी राष्ट्रपति ट्रम्पको प्यानलमा नियुक्तिहरूको बारेमा छलफल गर्न मन्त्रिपरिषद्को बैठक आयोजना गर्दै छन्।
ट्रम्प प्रशासनको नयाँ शान्ति बोर्डमा नियुक्त हुनेहरूमा ट्रम्पका ज्वाइँ जारेड कुशनर, ट्रम्पका दूत स्टिभ विटकफ, अमेरिकी विदेशमन्त्री मार्को रुबियो र बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयर समावेश छन्।
ट्रम्पले अध्यक्षका रूपमा काम गर्ने बोर्ड इजरायल र हमासबीचको युद्ध अन्त्य गर्ने उनको २०–बुँदे योजनाको एक हिस्सा हो । यसले गाजाको सञ्चालनको अस्थायी रूपमा निरीक्षण गर्ने र यसको पुनर्निर्माण व्यवस्थापन गर्ने अपेक्षा छ ।
News Desk 0 response आइतवार, माघ ५, २०८२

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



