

अन्तर्राष्ट्रिय
भेनेजुएलाका राष्ट्रपति मदुरोलाई न्यूर्योक पुर्याइयो
भेनेजुएलामा आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलस मदुरोलाई नियन्त्रणमा लिएर अमेरिकाले न्यूयोर्क पुर्याएको छ । मदुरोलाई राजधानी कराकसबाट हेलिकप्टरमा उडाएर क्यारिबियन सागरको थाहा नभएको ठाउँमा यूएसएस इवो जिमामा लगिएको थियो । त्यसपछि उनलाई क्युबाको ग्वान्टानामो...
आइतवार, पुस २०, २०८२मादुरो पक्राउ परेसँगै भेनेजुएलामा थप सैन्य कारबाही नहुने
वासिङ्टन डिसी : भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो अमेरिकी हिरासतमा परेपछि अब त्यहाँ थप सैन्य कारबाहीको आवश्यकता नरहेको अमेरिकी विदेशमन्त्री मार्को रुबियोले स्पष्ट पारेका छन्। रिपब्लिकन सिनेटर माइक लीले विदेशमन्त्री रुबियोसँगको टेलिफोन संवादपछि यस कुराको...
शनिबार, पुस १९, २०८२भेनेजुएलाका राष्ट्रपति मादुरोलाई ‘पक्राउ’ गरेको ट्रम्पको दाबी
वासिङ्टन डिसी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामाथि ठूलो स्तरको सैन्य हमला गरिएको र त्यहाँका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरिएको दाबी गरेका छन्। सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा एक सन्देश लेख्दै ट्रम्पले अमेरिकी सुरक्षा...
शनिबार, पुस १९, २०८२चीनले जनवरी १ देखि नयाँ कर नीति लागू गर्दै
चीनले भोलि अर्थात् जनवरी १ देखि ९ सय ३५ प्रकारका वस्तुमा आयात शुल्क घटाउने घोषणा गरेको छ । चीनको राज्य परिषद्को कस्टम्स ट्यारिफ कमिसनका अनुसार, यी वस्तुमा लागू हुने शुल्क दर सबैभन्दा अनुकूल राष्ट्रको...
बुधबार, पुस १६, २०८२बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको ८० वर्षको उमेरमा निधन
ढाका : बंगलादेशकी पूर्वप्रधानमन्त्री एवं बंगलादेश नेशनलिस्ट पार्टी ९बीएनपी० की अध्यक्ष खालिदा जियाको ८० वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि बिरामी रहेकी जियाको आज बिहान उपचारका क्रममा निधन भएको हो। उनी विगत २०...
मङ्लबार, पुस १५, २०८२स्पेन पुग्ने प्रयासमा यस वर्ष ३ हजारभन्दा धेरै आप्रवासीको ज्यान गयो स् प्रतिवेदन
सन् २०२५ मा स्पेन पुग्ने प्रयास गर्दा तीन हजार जनाभन्दा धेरै आप्रवासीको ज्यान गएको प्रतिवेदन सार्वजनिक भएको छ । क्यामिनान्डो फ्रन्टेरास (पैदल सीमा) मा डिसेम्बर १५ सम्ममा राखेको तथ्याङ्क अनुसार तीन हजार ९० जना...
सोमवार, पुस १४, २०८२-
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३ -
विश्वभरका शैक्षिक संस्थाहरूमा साइबर आक्रमण
आइतवार, बैशाख २७, २०८३ -
बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव..
आइतवार, बैशाख २७, २०८३ -
बजार सुशासनका लागि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’..
आइतवार, बैशाख २७, २०८३ -
कोशी, बागमती र गण्डकीमा हल्का वर्षा र..
आइतवार, बैशाख २७, २०८३
-
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३ -
विश्वभरका शैक्षिक संस्थाहरूमा साइबर आक्रमण
आइतवार, बैशाख २७, २०८३ -
बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव..
आइतवार, बैशाख २७, २०८३ -
बजार सुशासनका लागि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’..
आइतवार, बैशाख २७, २०८३ -
कोशी, बागमती र गण्डकीमा हल्का वर्षा र..
आइतवार, बैशाख २७, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
स्थानीय तहबाटै नापी र मालपोत सेवा दिन..
बिहिबार, बैशाख १७, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३



