अन्तर्राष्ट्रिय

ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ग्रिनल्याण्ड अधिग्रहणका विभिन्न विकल्पहरूबारे छलफल गरिरहेको खुलासा भएपछि अमेरिका र युरोपेली देशहरूबीच कूटनीतिक तनाव चर्किएको छ । ह्वाइट हाउसले ग्रिनल्याण्डलाई अमेरिकाका लागि राष्ट्रिय सुरक्षाको सवाल भन्दै आवश्यकता परे सैन्य...

इरानमा भएको प्रदर्शनमा कम्तीमा ३५ जनाको मृत्यु

इरानमा महँगीको विरुद्धमा शुरू भएको प्रदर्शनमा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । प्रदर्शनका क्रममा एक हजार दुई सय जनाभन्दा धेरै प्रदर्शनकारीलाई प्रहरीले हिरासतमा राखेको मानवअधिकार कार्यकर्ताहरूलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ...

न्यूयोर्कको अदालतमा आफू निर्दोष रहेको मदुरोको बयान

भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोले आफूमाथि लगाइएका सबै आपराधिक आरोपहरूलाई अस्वीकार गरेका छन् । अमेरिकाको न्युयोर्क म्यानहटन संघीय अदालतमा उपस्थित गराइएका मदुरोले आफू ‘निर्दोष’ रहेको बयान दिएका छन् । उनीविरुद्ध ‘नार्को–टेररिज्म’ अर्थात् लागूऔषध आतंकवादको...

अमेरिकासँग सहकार्य गर्ने भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति रोड्रिगेजको प्रस्ताव

भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले अमेरिकासँग सहकार्य गर्ने प्रस्ताव गरेकी छिन् । कार्यवाहक राष्ट्रपतिका रूपमा आफ्नो पहिलो मन्त्रिपरिषद् बैठकपछि रोड्रिगेजले अमेरिकासँग सहकार्य गर्ने प्रस्ताव गरेकी बीबीसीले जनाएको छ । ५६ वर्षीया डेल्सी रोड्रिगेजले आफ्नो...

मादुरोलाई सोमबार न्युयोर्कको अदालतमा उपस्थित गराइँदै

न्युयोर्क : भेनेजुएलाबाट नियन्त्रणमा लिइएका निकोलस मादुरोलाई सोमबार दिउँसो न्युयोर्कस्थित म्यानहटनको संघीय अदालतमा उपस्थित गराइँदै छ। यो अदालती प्रक्रियासँगै अमेरिकामा उनीविरुद्धको आपराधिक मुद्दा औपचारिक रूपमा सुरु हुनेछ। मादुरो र उनकी श्रीमतीलाई पहिलो पटक न्यायाधीशसामु...

भेनेजुएलामाथि अमेरिकी सैन्य कारबाहीपछि राष्ट्रसंघ सुरक्षा परिषद्को आकस्मिक बैठक बस्दै

अमेरिकाले भेनेजुएलामाथि सैन्य कारबाही गर्दै राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेपछि राष्ट्रसंघ सुरक्षा परिषद्को आकस्मिक बैठक आज बस्दै छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिकी कदमलाई अन्तर्राष्ट्रिय कानुनका लागि ‘खतरनाक नजिर’ भएको भन्दै गम्भीर चिन्ता...