अन्तर्राष्ट्रिय

ब्राजिलमा बाढी र पहिरोमा परी २५ जनाको मृत्यु

ब्राजिलको दक्षिण–पूर्वी राज्य मिनास जेरेइसमा अस्ति सोमबार परेको ठूलो वर्षापछि आएको बाढी र पहिरोका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार सबैभन्दा धेरै क्षति जुइज दि फोरा शहरमा भएको छ, त्यहाँ...

इरानले चीनसँग सुपरसोनिक क्षेप्यास्त्र किन्दै

इरान चीनसँग सुपरसोनिक एन्टी–सिप क्रुज क्षेप्यास्त्र खरिद गर्ने सम्झौताको अन्तिम चरणमा पुगेको छ । इरान चीनमा निर्मित सिएम ३०२ क्षेप्यास्त्र खरिदबारे सहमति नजिक पुगेको समाचारसंस्था रोयटर्सले जनाएको छ । झन्डै २ सय ९० किलोमिटर...

अमेरिकामा ४८ वर्ष यताकै भीषण हिमपात, जनजीवन ठप्प

न्युयोर्क : अमेरिकाको पूर्वी तटीय क्षेत्रमा सोमबार आएको भीषण हिमपातले जनजीवन अस्तव्यस्त बनाएको छ। दशकौँपछिको रेकर्ड तोड्ने गरी भएको यो हिमपातका कारण लाखौँ मानिस प्रभावित भएका छन् भने हजारौँ उडानहरू रद्द गरिएका छन्। न्युयोर्कदेखि...

लागूऔषध तस्कर मारिएपछि हिंसा रोक्न मेक्सिकोमा हजारौँ सैनिक तैनाथ

मेक्सिकोका एक शक्तिशाली लागूऔषध तस्कर मारिएपछि सुरू भएको हिंसाको लहर रोक्न र सुरक्षा सुदृढ पार्न सरकारले हजारौँ सैनिक तैनाथ गरेको छ । रक्षा सचिव रिकार्डो ट्रेभिल्लाले हिजो पश्चिमी मेक्सिकोमा थप २ हजार ५ सय...

उत्तर कोरियाको सत्तारूढ दलको महासचिवमा फेरि किम जोङ नियुक्त

उत्तर कोरियाको सत्तारूढ ‘वर्कस पार्टी’ ले किम जोङ उनलाई फेरि महासचिवमा चयन गरेको छ । राजधानी प्योङयाङमा चलिरहेको पार्टी महाधिवेशनको चौथो दिन उनी महासचिवमा सर्वसम्मत चयन भएका समाचार संस्था एपीले जनाएको छ । पार्टीले...

पुटिनले तेस्रो विश्वयुद्ध सुरु गरिसके, आत्मसमर्पण गर्दैनौँ : जेलेन्स्की

कीभ : युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्धमा कुनै पनि हालतमा नझुक्ने र युक्रेन विजयी भएरै छाड्ने दृढ सङ्कल्प दोहोर्‍याएका छन्। राजधानी कीभस्थित सरकारी मुख्यालयमा भएको बीबीसीसँगको कुराकानीमा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राखेको...