

अन्तर्राष्ट्रिय
इजरायली सेनाद्वारा लेबनानभर हिजबुल्लाहका ठेगानामा हमला
काठमाडौं : इजरायली सेनाले सोमबार लेबनानभर सक्रिय इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहका ठेगानाहरूमा भीषण सैन्य आक्रमण सुरु गरेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार लेबनानको राजधानी बेरुतको दक्षिणी सहरमा शक्तिशाली विष्फोटका आवाजहरू सुनिएका छन्।...
सोमवार, फाल्गुन १८, २०८२खाडी मुलुक जानेको श्रम स्वीकृति रोक्का
काठमाडौं : मध्यपूर्वमा तनाव बढेसँगै सरकारले खाडी मुलुक जाने नेपाली कामदारका लागि श्रम स्वीकृति दिन तत्कालका लागि स्थगित गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले मध्यपूर्वमा उत्पन्न पछिल्लो विषम परिस्थितिका कारण...
आइतवार, फाल्गुन १७, २०८२इजरायल–इरान तनाव : खाडी मुलुकले बन्द गरे हवाई क्षेत्र
काठमाडौं : इजरायलले इरानमाथि आक्रमण सुरू गरेपछि खाडी मुलुकहरूले हवाई क्षेत्र बन्द गरेका छन् । इरानमाथि आक्रमण सुरू भएपछि कतार, कुवेत र यूएईले आफ्नो हवाई क्षेत्र बन्द गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजिराले जनाएको छ...
शनिबार, फाल्गुन १६, २०८२इजरायलमाथि ‘ध्वंसात्मक’ जवाफी हमला गर्ने इरानको चेतावनी
तेहरान : अमेरिका र इजरायलको संयुक्त सैन्य आक्रमणपछि इरानले त्यसको ध्वंसात्मक प्रतिवाद गर्ने तयारी गरेको छ। एक इरानी अधिकारीले रोयटर्स समाचार एजेन्सीलाई दिएको जानकारी अनुसार, तेहरानले यी आक्रमणहरूको बदला लिन ठुलो स्तरको जवाफी रणनीति...
शनिबार, फाल्गुन १६, २०८२इरानमाथि इजरायलको आक्रमण, इजरायलभर संकटकाल घोषणा
तेल अभिभ : इजरायलले इरान विरुद्ध ‘पूर्वसतर्कता’ आक्रमण सुरु गरेको छ। आज बिहान एक विज्ञप्ति जारी गर्दै इजरायली रक्षामन्त्री इजरायल काट्जले देशभर ‘विशेष र स्थायी संकटकाल’ घोषणा गरेका छन्। इरानी सञ्चारमाध्यमका अनुसार राजधानी तेहरानको...
शनिबार, फाल्गुन १६, २०८२पाकिस्तान र अफगानिस्तानबीच तनाव थप बढ्दै
पाकिस्तान र अफगानिस्तानबीच सीमामा चलिरहेको द्वन्द्वले नया रुप लिएको छ । पछिल्लो प्रतिवेदन अनुसार, पाकिस्तानले अफगानिस्तानका विभिन्न शहरहरूमा हवाई र जमिनबाट आक्रमण गरेको छ भने अफगानिस्तानले पनि जवाफी आक्रमण गरेको दाबी गर्दै आएको छ...
शुक्रबार, फाल्गुन १५, २०८२-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


