अन्तर्राष्ट्रिय

नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो

नासाको अन्तरिक्षयानले सूर्यको सबैभन्दा नजिक पुगेर इतिहास रचेको छ । पार्कर सोलार प्रोब नामको नासाको अन्तरिक्षयान हिजो एक हजार सात सय डिग्री फरेनहाइट अर्थात नौ सय ३० डिग्री सेल्सियसभन्दा बढीको तापक्रमको सामना गर्दै सूर्यको...

टर्कीको हतियार बनाउने कारखानामा विस्फोट, कम्तीमा १२ जनाको मृत्यु

टर्कीको हतियार बनाउने कारखानामा विस्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । टर्किएको उत्तर–पश्चिमी क्षेत्रमा भएको विस्फोटमा परी अन्य चार जना घाइते भएका बीबीसीले जनाएको छ । बालिकेसिर शहरका गभर्नर इस्माइल उस्टोउलुले स्थानीय...

अमेरिकी कम्पनी ‘एप्पल’ को बजार मूल्य ४० खर्ब डलर !

अमेरिकी कम्पनी एप्पलको बजार मूल्य ४० खर्ब डलर पुगेको छ । एप्पलका लागि यो अहिलेसम्मकै उच्च बजार मूल्य हो । लामो समय सुस्ताएको एप्पलको बजार ‘भ्यालु’ अर्थात् बजार मूल्य अहिले बढेपछि लगानीकर्ता उत्साहित भएका...

पनामा नहर नियन्त्रणमा लिने अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्पको चेतावनी

अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पनामा नहर नियन्त्रणमा लिने चेतावनी दिएका छन् । एरिजोनामा भएको एक कार्यक्रममा ट्रम्पले पनामाको बाटो चल्ने अमेरिकी पानीजहाजलाई चर्को शुल्क लगाइएको भन्दै शुल्क घटाउन वा नहरको नियन्त्रण पुनःअमेरिकालाई दिन...

रूस–युक्रेन युद्धमा उत्तर कोरियाका एक हजारभन्दा धेरै सैनिक मारिएका दक्षिण कोरियाको दाबी

दक्षिण कोरियाले रूस–युक्रेन युद्धमा उत्तर कोरियाका एक हजार एक सयभन्दा धेरै सैनिकको ज्यान गएको दाबी गरेको छ । दक्षिण कोरियाली गुप्तचर निकायले डिसेम्बरमा युद्धमा प्रवेश गरेयता कम्तीमा एक सय उत्तर कोरियाली सैनिक मारिएको रिपोर्ट...

ट्रम्प टिमले जन्मसिद्ध नागरिकता खारेज गर्ने योजना अघि बढायो

काठमाडौं : अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्प टिमले जन्मसिद्ध नागरिकतालाई खारेज गर्ने योजनाअघि बढाएको छ । एक परिचित सुत्रको हवाला दिँदै अमेरिकी समाचारसंस्था सीएनएनले ‘ट्रम्प टिम’ जन्मसिद्ध नागरिकतालाई खारेज गर्ने लामो समयको प्रतिज्ञा पूरा...