अन्तर्राष्ट्रिय

युक्रेनी ड्रोन हमलाको बदला लिने रुसी राष्ट्रपतिको उद्घोष

मस्को : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले काजान सहरमा युक्रेनी ड्रोन हमलाको बदला लिने बताएका छन् । सरकारी बैठकलाई सम्बोधन गर्दै रुसी राष्ट्रपतिले युक्रेनले काजानको एउटा अपार्टमेन्टमा ड्रोनले आक्रमण गरेको आरोप लगाए। योसँगै उनले युक्रेनलाई...

ब्राजिलमा निजी विमान दुर्घटना : पाइलटसहित एकै परिवारका १० जनाको मृत्यु

ब्रासिलिया : दक्षिणी ब्राजिलको ग्रामाडो सहरमा भएको निजी विमान दुर्घटनामा एकै परिवारका १० जना सदस्यको मृत्यु भएको छ । कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार विमान उडाइरहेका ब्राजिलियन व्यवसायी लुइज क्लाउडियो गालेज्जीसहित उनकी पत्नी, तीन छोरी...

पाकिस्तानमा बीस लाख बालबालिकामा कुपोषण

पाकिस्तानमा २० लाख बालबालिका कुपोषणको चपेटामा रहेका युनिसेफको एक अध्ययनले देखाएको छ । आसन्न सङ्कटबारे चेतावनी दिँदै युनिसेफले २० लाख बालबालिका गम्भीर रूपमा बर्बाद वा गम्भीर कुपोषणबाट पीडित रहेको बताएको हो । युनिसेफले पाकिस्तानसहित...

एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा

रुसले पूर्वी युक्रेनका थप दुई वटा गाउँ कब्जामा लिएको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले निकालेको विज्ञप्तिमा रुसी सेनाले उत्तर–पूर्वी खार्किभ क्षेत्रको लोजोभा र युक्रेनको क्रास्नोय गाउँलाई कब्जा गरेको उल्लेख छ । क्रास्नोय...

मध्यपूर्व बढ्दो तनाव : अमेरिकी सेना उत्रियो हुथीविरुद्ध आक्रमणमा

काठमाडौं : अमेरिकी सेनाले यमनको राजधानी सनामा हुथी विद्रोही रहेको क्षेत्रलाई लक्षित गरी हवाई आक्रमण गरेको छ । आक्रमणको निशानामा क्षेप्यास्त्र भण्डारण तथा कमाण्ड कन्ट्रोल साइट समेत परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हालै...

इजरायल र हमासबीच युद्धविराम र बन्धक रिहा गर्ने सम्झौतामा ९० प्रतिशत प्रगति

इजरायल र हमासबीच युद्धविराम र बन्धक रिहा गर्ने सम्झौतामा ९० प्रतिशत प्रगति भएको प्यालेस्टाइनले जनाएको छ । वार्तामा संलग्न एक वरिष्ठ प्यालेस्टिनी अधिकारीले बीबीसीलाई बताएअनुसार वार्तामा ९० प्रतिशत प्रगति भएको छ तर, केही मुख्य...