अन्तर्राष्ट्रिय

अमेरिकाबाट फर्काइएका १ सय जनाभन्दा धेरै भारतीय स्वदेश पुगे

अमेरिकाले आफ्नो देशमा अवैध रूपमा रहेका केही भारतीय आप्रवासीलाई उनीहरूकै देशमा पुर्‍याइदिएको छ । भारतीय आप्रवासी बोकेको अमेरिकी सेनाको जहाज आज दिउँसो पञ्जाब प्रान्तको अमृतसरमा रहेको श्री गुरू रामदास जी अन्तर्राष्ट्रिय विमास्थलमा अवतरण गरेको...

इजरायली प्रधानमन्त्री नेतहन्याहू बने ट्रम्पको पहिलो पाहुना, ह्वाइट हाउसमा महत्पूर्ण भेटवार्ता

काठमाडौं : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू अमेरिका भ्रमणमा पुगेका छन् । नेतन्याहू नै डोनाल्ड ट्रम्पको दोस्रो कार्याकालमा पहिलो अमेरिका भ्रमण गर्ने विदेशी नेता बनेका छन् । नेतन्याहू र ट्रम्पबीच ह्वाइट हाउसमा महत्पूर्ण भेटवार्ता भएको...

स्वीडेनको एक विद्यालयमा गोली चल्दा आक्रमणकारीसहित १० जनाको मृत्यु

स्वीडेनको केन्द्रीय शहर ओरेब्रोमा रहेको रिसबर्गस्का विद्यालय परिसरमा भएको गोलीबारीमा १० जनाको मृत्यु भएको छ । गोलीबारीमा संदिग्ध आक्रमणकारीको समेत मृत्यु भएको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । घटनामा एक जना मात्र...

युरोपेली सङ्घलाई पनि कर बढाउने अमेरिकी राष्ट्रपति ट्रम्पको सङ्केत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सङ्घ (ईयू) का देशहरूबाट आयात हुने सामानमा कर बढाउने सङ्केत गरेका छन् । ट्रम्पले अमेरिकामा आयात हुने ईयूका सामानहरूमा छिट्टै भन्सार शुल्क बढ्न सक्ने बताएका बीबीसीले जनाएको छ ।...

अमेरिकाबाट फर्केका पाकिस्तानी परिवारका पिताले टिकटक भिडियोका कारण छोरीलाई गोली हाने मारे

काठमाडौँ : हालै अमेरिकाबाट आफ्नो परिवारसहित पाकिस्तान फिर्ता भएको एक परिवारका पिताले टिकटक भिडियोका कारण छोरीलाई गोली हानी मारेका हुन् । आफ्नी किशोरी छोरीको टिकटक भिडियोका कारण हत्या गरेको स्वीकार गरेको प्रहरीले बीबीसीलाई जनाएको...

अमेरिकी एअरलाइन्सको विमान र सैन्य हेलिकप्टर दुर्घटनाबारे विभिन्न कोणबाट अनुसन्धान चल्दै

अमेरिकामा भएको व्यावसायिक विमान र सैन्य हेलिकप्टर दुर्घटनाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ । नेशनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड (एनटीएसबी) ले वाशिङ्गटन डीसी नजिकै हिजो भएको विमान दुर्घटनाको कारण पत्ता लगाउन धेरै कारकहरूको सूक्ष्म अनुसन्धान...