अन्तर्राष्ट्रिय

हमासद्वारा गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त

प्यालेस्टिनी विद्रोही समूह हमासले गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त गरेको छ । युद्धविराम लागू भएपछिको पाँचौँ पटकमा छाडिएका उनीहरू सबै सर्वसाधारण हुन् । मुक्त भएका एली शराबी, ओहाद बेन अमी र अर...

रुसको पक्षबाट लडिरहेका उत्तर कोरियाली सेना फेरि अग्रमोर्चामा आएका युक्रेनको दाबी

रुसको तर्फबाट लडिरहेका उत्तर कोरियाली सेना फेरि युद्धको अग्रमोर्चामा आएका युक्रेनले दाबी गरेको छ । रुसको पश्चिमी कुर्स्क क्षेत्रको अग्रमोर्चामा अहिले उत्तरकोरियाली सेना रहेका युक्रेनी राष्ट्रपतिले भोलोदिमिर जेलेन्स्कीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।...

अन्तर्राष्ट्रिय फौजदारी अदालतले गर्‍यो अमेरिकी प्रतिबन्धको निन्दा

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले अमेरिकी प्रतिबन्धको निन्दा गरेको छ । आईसीसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको प्रतिबन्धको निन्दा गर्दै विश्वभर न्याय र आशा प्रदान गरिरहने प्रतिबद्धता जनाएको एएफपीले जनाएको छ । अन्तर्राष्ट्रिय फौजदारी...

विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिने अर्जेन्टिनाको घोषणा

अर्जेन्टिनाले पनि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) बाट बाहिरिने घोषणा गरेको छ । अर्जेन्टिनाको राष्ट्रपति कार्यालयका प्रवक्ता म्यानुएल एडोर्नीले निर्णयबारे जानकारी गराएका सीएनएनले जनाएको छ । राष्ट्रपति जेभियर मिलेईले विदेश मन्त्री गेरार्डो वर्थेनलाई विश्व स्वास्थ्य...

त्रिदेशीय महिला टी–२० शृङ्खलामा आज नेदरल्यान्ड्स र थाइल्यान्ड खेल्दै

काठमाडौं : त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेदरल्यान्ड्स र थाइल्यान्ड खेल्दैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो सवा १२ बजे शुरू हुनेछ । थाइल्यान्ड ४ वटै खेल जित्दै ८ अङ्कसहित...

परिक्षणका लागि पानीमुनि टेलिस्कोप राख्न चिनियाँ वैज्ञानिक सफल

चिनियाँ वैज्ञानिकहरूले दक्षिण चीन सागरमा उच्च ऊर्जा पानीमुनि न्यूट्रिनो टेलिस्कोप (हन्ट) को सफलतापूर्वक प्रक्षेपण गरेका छन् । चिनियाँ विज्ञान प्रतिष्ठान (सीएएस) अन्तर्गत उच्च ऊर्जा भौतिक संस्थान (आईएचईपी) का अनुसार हन्टले ब्रह्माण्डलाई राम्रोसँग बुझ्नको लागि...