

खेलकुद
फिफा महिला विश्वकप फुटबलमा आज तीन वटा खेल हुँदै
काठमाडौं : फिफा महिला विश्वकप फुटबलमा आज तीन वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा समूह ‘जी’ का स्वीडेन र दक्षिण अफ्रिका खेल्दैछन् । यो खेल नेपाली समय अनुसार बिहान पौने ११ बजे...
आइतवार, साउन ७, २०८०महिला विश्वकप फुटबलमा अमेरिकाले भियतनामलाई तीन गोलले हरायो
काठमाडौं : फिफा महिला विश्वकप फुटबलमा अमेरिकाले भियतनामलाई हराएको छ । आज बिहान न्युजिल्याण्डको इडेन पार्कमा भएको समूह ‘ई’ को खेलमा भियतनाम अमेरिकासँग ३–० ले पराजित भयो । अमेरिकाका सोफिया स्मिथले २ तथा लिन्डसे...
शनिबार, साउन ६, २०८०श्रीलङ्कालाई हराउँदै पाकिस्तान एसीसी इमर्जिङ टिम्स एसिया कपको फाइनलमा
काठमाडौं : श्रीलङ्का ‘ए’ लाई हराउँदै पाकिस्तान ‘ए’ एसीसी इमर्जिङ टिम्स एसिया कपको फाइनलमा पुगेको छ । आज शुक्रवार कोलम्बोमा भएको पहिलो सेमिफाइनल खेलमा श्रीलङ्कालाई ६० रनले हराउँदै पाकिस्तान फाइनलमा पुगेको हो । पाकिस्तानले...
शुक्रबार, साउन ५, २०८०महिला विश्वकपमा अस्ट्रेलियाको विजयी सुरुवात
काठमाडौं : फिफा महिला विश्वकप फुटबल २०२३ मा अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । आज बिहीवार घरेलु मैदान सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा भएको खेलमा अस्ट्रेलियाले आयरल्यान्डलाई १–० गोलले हरायो । अस्ट्रेलियाका लागि स्टेफेन क्याटलीले...
बिहिबार, साउन ४, २०८०एसिया कप क्रिकेटमा नेपालको पहिलो खेल पाकिस्तानसँग खेल्ने
काठमाडौं : एसिया कप क्रिकेटमा नेपालले आफ्नो पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ । प्रतियोगिता आयोजक एसियन क्रिकेट काउन्सिल एसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल र पाकिस्तानबीचको खेल अगस्ट ३० मा मुल्तानमा हुने...
बुधबार, साउन ३, २०८०चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच रोचक भिडन्त आज हुँदै
काठमाडौं : एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा आज दुई चिरप्रतिद्वन्द्वी राष्ट्र भारत र पाकिस्तानबीच रोचक भिडन्त हुँदै छ । पाकिस्तान र भारतबीचको खेल नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे (दिवा–रात्रि) सुरु हुनेछ ।...
बुधबार, साउन ३, २०८०-
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३
-
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


