खेलकुद

भारतले वेस्ट इन्डिजलाई ५ विकेटले हरायाे

काठमाडौं : पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारतले वेस्ट इन्डिजलाई ५ विकेटले हराएको छ । गए राति बारबाडोसको केंसिंग्टन ओभलमा भएको खेलमा वेस्ट इन्डिजले दिएको १ सय १५ रनको सामान्य लक्ष्य भारतले ५ विकेट गुमाएर...

एसियाली खेलकुदमा नेपालबाट २ सय ३४ जना खेलाडी

काठमाडौं : चीनको हाङझावमा हुने १९ औँ एसियाली खेलकुद प्रतियोगितामा नेपालबाट विभिन्न २९ खेलमा दुई सय ३४ जना खेलाडी सहभागी हुने भएका छन् । ललितपुरको सातदोबाटोमा रहेको अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बिहीवार भएको १९ औँ...

नाइजेरियाले उत्कृष्ट पुनरागमन गर्दै अस्ट्रेलियालाई हरायो

काठमाडौं : फिफा महिला विश्वकप फुटबलमा २०२३ मा नाइजेरियाले अस्ट्रेलियालाई हराएको छ । आज बिहीवार ब्रिस्वेनमा भएको खेलमा नाइजेरियाले अस्ट्रेलियालाई ३–२ गोलले हरायो । नाइजेरियाका लागि उचेना कानु, ओसिनाची ओहाले र असिसत ओशोआलाले १र१...

महिला विश्वकप फुटबल : आज जापान र कोस्टारिका, स्पेन र जाम्बिया तथा क्यानडा र आयरल्याण्ड खेल्दै

काठमाडौं : फिफा महिला विश्वकप फुटबलमा आज तीन वटा खेल हुँदैछन् । आज जापान र कोस्टारिका, स्पेन र जाम्बिया तथा क्यानडा र आयरल्याण्डबीच खेल हुनेछ । आज हुने पहिलो खेलमा समूह ‘सी’ का जापान...

भारतीय महिला क्रिकेट टिमकी कप्तान हरमनप्रीत कौरलाई २ अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले भारतीय महिला क्रिकेट टोलीकी कप्तान हरमनप्रीत कौरलाई आचारसंहिता उल्लङ्घन गरेको विषयमा २ वटा अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लगाएको छ । बङ्गलादेशसँगको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा भारतीय कप्तान...

इमर्जिङ टिम्स एसिया कपको उपाधि पाकिस्तानले जित्यो, भारत १ सय २८ रनले पराजित

काठमाडौं : एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधि पाकिस्तान ‘ए’ टोलीले जितेको छ । हिजो भएको फाइनलमा भारत ‘ए’ १ सय २८ रनले पराजित भयो । जितका लागि ३ सय ५३ रनको लक्ष्य पछ्याएको...