खेलकुद

नेपाल भारत ‘ए’ सँग ९ विकेटले पराजित, समूह चरणबाटै बाहिरियाे

काठमाडौं : एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपाल भारत ‘ए’ सँग ९ विकेटले पराजित भएको छ । नेपालले दिएको १ सय ६८ रनको सामान्य लक्ष्य भारत ुएु ले २२ ओभर १ बलमा १ विकेट...

बङ्गलादेशलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाललाई उपाधि

काठमाडौं : बङ्गलादेशलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाली महिला टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको उपाधि जितेको छ । आज आइतवार ढाकाको कमलपुरमा रहेको वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा भएको खेलमा नेपालले बङ्गलादेशलाई पेनाल्टी शुटआउटमा...

नेपाल र बङ्लादेशको महिला फुटबल टोलीबीच दोस्रो मैत्रीपूर्ण खेल आज

काठमाडौं : नेपाल र बङ्लादेशको महिला फुटबल टोलीबीच दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आज हुँदैछ । ढाकाको कमलपुरमा रहेको वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा हुने खेल नेपाली समय अनुसार बेलुका सवा ५ बजे...

राष्ट्रिय भलिबल क्लब लिग : पुरुषतर्फको उपाधि हेल्प नेपाललाई

काठमाडौं : सातौँ प्रधानमन्त्री कप एनभीए भलिबल क्लब लिगको पुरुषतर्फको उपाधि हेल्प नेपाल क्लबले जितेको छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हल त्रिपुरेश्वरमा भएको खेलमा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै हेल्प नेपाल...

इन्जुरी टाइममा ‘साम्बा’ले गोल गरेसँगै नेपालले बंगलादेशलाई बराबरीमा रोक्यो

काठमाडौं : नेपालको महिला राष्ट्रिय फुटबल टोलीले बिहीबार खेलिएको मैत्रीपूर्ण खेलमा घरेलु टोली बंगलादेशलाई १—१ गोलको बराबरीमा रोकेको छ । प्रभावशाली स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले इन्जुरी समयमा गोल गर्दै नेपाललाई सम्भावित पराजयबाट जोगाएकी...

मैत्रीपूर्ण महिला फुटबलको पहिलो खेलमा आज नेपाल र बङ्लादेश खेल्दै

काठमाडौं : अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबलको पहिलो खेलमा आज नेपालले घरेलु टोली बङ्लादेशसँग खेल्दैछ । नेपाल र बङ्लादेशबीचको खेल ढाकाको मोहम्मद मुस्तफा कमल रङ्गशालामा बेलुका पौने ६ बजे सुरु हुनेछ । गएको वर्ष भदौमा...