खेलकुद

पूर्व कप्तान ज्ञानेन्द्र मल्लद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टाेलीका पूर्वकप्तान  ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले सन्न्यासको घोषणा गर्दै घरेलु क्रिकेट पनि नखेल्ने बताएका हुन् ।  नेपालका सबै उमेर समूह र राष्ट्रिय...

भारत वेस्ट इन्डिजसँग ४ रनले पराजित

काठमाडौं : घरेलु टोली वेस्ट इन्डिजसँगको पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारत ४ रनले पराजित भएको छ । वेस्ट इन्डिजले दिएको १ सय ५० रनको मध्यम लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर...

महिला विश्व कप : समूह चरणको अन्तिम खेल आज, कोरिया र जर्मनी तथा मोरक्को र कोलम्बिया खेल्दै

काठमाडौं : फिफा महिला विश्व कप फुटबलमा आज समूह चरणको अन्तिम खेल हुँदैछन् । अस्ट्रेलिया र न्युजिल्यान्डमा संयुक्त रुपमा भइरहेको महिला विश्व कपमा आज समूह चरणको अन्तिम दुई खेल हुँदैछन् । आज हुने समूह...

घटस्थापनाका कारण विश्वकपमा भारत–पाकिस्तानबीचको खेल एक दिन पहिले हुने

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप २०२३ मा भारत र पाकिस्तानबीचको खेल एक दिन पहिले हुने भएको छ । समाचार एजेन्सी एएनआईले ईएसपीएन क्रिकइन्फोलाई उद्धृत गर्दै भनेको छ– अब यो खेल अक्टोबर १५ को सट्टा...

जर्मनीमाथि कोलम्बियाको रोमाञ्चक जित

काठमाडौं : फिफा महिला विश्वकप फुटबलमा कोलम्बियाले जर्मनीमाथि रोमाञ्चक जित निकालेको छ । आज आइतवार अस्ट्रेलियाको अलिनाज स्टेडियममा भएको खेलमा कोलम्बियाले जर्मनीलाई २–१ गोलले हरायो । कोलम्बियाका लागि लिन्डा केसिडा र म्यानुएला वनेगासले गोल...

इटालीलाई हराउँदै स्विडेन फिफा महिला विश्व कप २०२३ को नकआउट चरणमा

काठमाडौं : फिफा महिला विश्व कप फुटबलमा स्विडेनले इटालीलाई पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको छ । आज भएको खेलमा इटालीलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै स्विडेनले एक खेल अगावै प्रि(क्वाटरफाइनलमा...