खेलकुद

कर्णालीलाई हराउँदै जनकपुर एनपीएलको फाइनलमा

काठमाडौं : कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा पुगेको छ । आज भएको दोस्रो क्वालिफायरमा जनकपुरले कर्णालीलाई २ विकेटले हरायो । कर्णालीले दिएको १ सय १९ रनको...

एनपीएलको दोस्रो क्वालिफायरमा आज जनकपुर र कर्णाली खेल्ने

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा आज जनकपुर बोल्ट्स र कर्णाली याक्स खेल्दैछन् । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२ बजे शुरू हुने छ । यो खेलमा विजयी हुने टोलीले...

एनपीएल क्रिकेटमा आज प्लेअफका दुई वटा खेल हुँदै

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज प्लेअफका दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजे तेस्रो स्थानको चितवन राइनोज र चौथो स्थानको कर्णाली याक्स खेल्नेछन् यो...

एनपीएलको विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार पाउने घोषणा

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको विजेता टोलीले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज विज्ञप्ति निकालेर पुरस्कार रकम घोषणा गरेको हो । क्यानका...

कर्णालीलाई ६ विकेटले हराउँदै सुदूरपश्चिम शीर्ष दुईमा

काठमाडौं : नेपाल प्रिमियर लिग एनपीएलमा सुदूरपश्चिम रोएल्सले छैटौं जित निकाल्यो । सोमबार भएको अन्तिम लिग खेलमा कर्णाली याक्सलाई ६ विकेटले हराउँदै सुदूरपश्चिम शीर्ष दुईमै रहनेगरी प्लेअफ खेल्ने पक्का भयो । आइतबारको खेलमा प्लेअफको...

एनपीएलमा आज कर्णाली र सुदूरपश्चिम खेल्दै

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) मा समूह चरणको अन्तिम खेलमा आज कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजे खेल हुनेछ । यसअघि हिजोको खेलमा पोखरालाई हराउँदै...