खेलकुद

एनपीएल फाइनल खेलपछि भएको कुटपिट घटनाबारे प्रहरीले थाल्यो छानबिन

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच भएको फाइल खेल सकिएपछि त्रिवि क्रिकेट मैदान बाहिर एक युवकमाथि भएको कुटपिट घटनाबारे प्रहरीले छानबिन थालेको छ । शनिबार त्रिभुवन विश्वविद्यालयको गेट नजिकै...

सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै जनकपुरले जित्यो एनपीएलको उपाधि

काठमाडौं : पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । आज भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभर दुई बलमा पाँच...

एनपीएलको फाइनल : सुदूरपश्चिमले जनकपुरलाई दियो एक सय ८५ रनको लक्ष्य

काठमाडौं : पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई एक सय ८५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २०...

नेपाल प्रिमियर लिग : उपाधिका लागि आज सुदूरपश्चिम र जनकपुर खेल्दै

काठमाडौं : पहिलो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स खेल्दैछन् । फाइनल खेल दिउँसो १२ बजेपछि त्रिवि क्रिकेट मैदानमा सुरू हुनेछ ।...

नेपाललाई हराउँदै बङ्गलादेश १९ वर्षमुनिकाे महिला एशिया कपकाे फाइनलमा

काठमाडौं । नेपाललाई हराउँदै बङ्गलादेश १९ वर्षमुनिको एशिया कप क्रिकेटको फाइनलमा पुगेको छ । आज भएको ‘सुपर–फोर को खेलमा बङ्गलादेशले नेपाललाई ९ विकेटले हरायो । नेपालले दिएको ५५ रनको मध्यम लक्ष्य बङ्गलादेशले ९ ओभर...

१९ वर्षमुनिको महिला एशिया कपको दोस्रो ‘सुपर–फोर’ मा आज नेपाल र बङ्गलादेशसँग खेल्दै

काठमाडौं : एसीसी १९ वर्षमुनिको महिला एशिया कपको दोस्रो ‘सुपर–फोर’ मा आज नेपाल र बङ्गलादेश खेल्दैछन् । मलेसियाको क्वालालम्पुरमामा रहेको बायोमास आभलमा हुने खेल नेपाली समय अनुसार बिहान सवा ९ बजे शुरू हुनेछ ।...