

-
काठमाडौं : एनएनआईपीए स्पोर्टस अर्वाड को १९ औँ संस्करण यही पुस २० गते हुने भएको छ ।
यसपटकको अर्वाड काठमाडौंको तारकेश्वरस्थित मनमैजुमा हुने आयोजक नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआईपीए) ले जानकारी दिएको छ ।
तारकेश्वर नगरपालिकाका कृष्णहरि महर्जन र एनएनआईपीएका अध्यक्ष दीपक श्रेष्ठबीच मनमैजु मन्दिरमा अवार्ड आयोजनाका लागि सम्झौता भएको हो ।
गएको वर्ष चीनको हाङझाउमा भएको १९ औँ एशियाली खेलकुदमा २९ खेलमा भाग लिने नेपाली खेलाडीमध्ये राष्ट्रिय खेल सङ्घको सिफारिशमा १ जना उत्कृष्ट खेलाडीलाई नगदसहित अर्वाड प्रदान गरिने एनएनआईपीएका महासचिव शिव सुन्दर गोथेले जानकारी दिए ।
त्यस्तै उत्कृष्टहरुमध्ये एक महिला र एक पुरुष खेलाडीलाई प्रतिभाशाली खेलाडी सम्मान दिइनेछ ।
अवार्ड कार्यक्रममा एक जना पाका खेल व्यक्तित्वलाई गजराज आर्दश खेल व्यक्तित्व र एक खेल पत्रकारलाई एनएनआईपीए खेल पत्रकारिता पुरस्कारबाट सम्मान गर्ने आयोजकले जनाएको छ ।
त्यस्तै एक जना वर्ष उत्कृष्ट पारा खेलाडी घोषणा गर्दै अवार्ड र नगद पुरस्कार दिने तयारी छ ।
News Desk 0 response मङ्लबार, पुस ९, २०८१

सम्बन्धित शीर्षकहरु
-
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३
-
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३



