खेलकुद

फुटबल–मच्छिन्द्र लिगको शीर्ष स्थानमा

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत चौथो चरणको पहिलो खेलमा मच्छिन्द्र क्लब न्युरोड टिम (एनआरटी) लाई पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेलमैदानमा आज...

नवाैं अन्तरराष्ट्रिय कराते प्रतियोगितामा मिसन गोजुरीयोबाट नेपालको प्रतिनिधित्व

भैरहवा । यही पुस २४, २५ र २६ गते भारतको कोलकाता उलबरियास्थित रवीन्द्र भवनमा हुने नवौँ अन्तरराष्ट्रिय कराते च्याम्पियनसिप २०२० तथा अन्तरराष्ट्रिय स्पोर्टस एक्सलेन्स अवार्डमा नेपालका तर्फबाट मिसन गोजुरियोको टोलीले भाग लिने भएको छ...

शहीद स्मारक लिग : अपराजित रहँदै मनाङ शीर्ष स्थानमा

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिगको तेस्रो चरणका खेल सकिँदासम्म मनाङ मस्र्याङ्दी क्लब शीर्ष स्थानमा छ । तीन खेलमा शतप्रतिशत नतिजा निकाल्दै मनाङ नौ अङ्कका साथ शीर्ष स्थानमा उक्लिएको हो । दुई खेलमा...

प्रेरणा र सलोनी महिला एकल उपाधिका लागि भिड्ने

पोखरा । कास्की जिल्ला टेनिस सङ्घको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा पोखरामा जारी १७औँ माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोगिताअन्तर्गत महिला एकलको उपाधिका लागि शीर्ष वरियताकी प्रेरणा कोइराला र सलोनी...

रङ्गशाला निर्माणमा प्रहरी

रत्ननगर । भरतपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा चितवन प्रहरीले श्रमदान शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार बिहानको समयमा २०० को सङ्ख्यामा पुगेर प्रहरीले रङ्गशाला निर्माणमा श्रमदान गरेको थियो...

चितवन राइनोजलाई पीपीएल क्रिकेटको उपाधि

कास्की । दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी २० क्रिकेट प्रतियोगिताको उपाधि चितवन राइनोजले जितेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दैै पारस...