

-
चौतारा । सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका–७ सानुसिरुबारीमा यही पुस २६ देखि माघ १ गतेसम्म ३ नं प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता गरिने भएको छ ।
सिन्धुको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउनका साथै नेपाल भ्रमण वर्ष २०२० लाई सफल तुल्याउने उद्देश्यले प्रदेशस्तरीय प्रथम भदौरे गणेश कप भलिबल प्रतियोगिता गरिन लागिएको हो । प्रतियोगितामा प्रदेशका १३ जिल्लाका टोलीले भाग लिनेछन् ।
प्रतियोगितामा प्रथम हुने टोलीलाई रु दुई लाख दुई हजार २० र द्वितीय हुने टोलीलाई रु एक लाख एक हजार १०, कप तथा मेडल प्रदान गरिने आयोजक भदौरे गणेश सामाजिक संस्थाका अध्यक्ष रविन गौतमले जानकारी दिनुभयो । रासस
News Desk 0 response मङ्लबार, पुस २२, २०७६

सम्बन्धित शीर्षकहरु
-
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३
-
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



