

-
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले दशरथ रङ्गशालास्थित खेल मैदान हिलाम्य भएपछि शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज र भोलि हुने खेल स्थगित गरेकोे छ । मैदान खेल्न लायक नभएपछि पाँचौँ चरणका खेल अब सोमबारदेखि हुनेछन् ।
एन्फाका अनुसार सोमबार दशरथ रङ्गशालामा पहिलो खेल न्युरोड टिम र जावलाखेल युथ क्लबबीच तथा अर्को खेल मनाङ–मस्र्याङ्दी क्लब र मछिन्द्र क्लबबीच हुनेछ । लिगको चौथो चरण सकिँदासम्म मनाङ मस्र्याङ्दी क्लब शीर्ष स्थानमा छ । मछिन्द्र क्लब दोस्रो, त्रिभुवन आर्मी क्लब तेस्रो, जावलाखेल चौथो, नेपाल पुलिस क्लब पाँचौँ, थ्री स्टार छैटौँ, ब्रिगेड ब्वाइज क्लब सातौँ, न्यू रोड टिम आठौँ, च्यासल युथ क्लब नवौँ, सशस्त्र प्रहरी बलको एपीएफ क्लब दशौँ, सङ्कटा क्लब ११औँ, हिमालयन शेर्पा क्लब १२औँ, फ्रेन्डस् क्लब १३औँ तथा सरस्वती युथ क्लब १४औँ स्थानमा छ । रासस
News Desk 0 response शनिबार, पुस १९, २०७६


सम्बन्धित शीर्षकहरु

नेपाल सुपर लिग २०२३ : चितवनले पहिलोपल्ट वीरगञ्जको सामना गर्दै, यस्तो छ तथ्यांक
शुक्रबार, मंसिर १५, २०८०-
एमाले अध्यक्ष ओलीद्वारा कालिका मन्दिरमा विशेष पूजा..
बिहिबार, मंसिर २१, २०८० -
एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया अघि नबढाउन अल्पकालीन..
बिहिबार, मंसिर २१, २०८० -
मौसम नखुल्दा काठमाडौंमा चिसो बढ्यो, वर्षाको सम्भावना..
बिहिबार, मंसिर २१, २०८० -
ठमेलका चोकमा सिसी क्यामरा जडान
बिहिबार, मंसिर २१, २०८० -
सूचनाको हक र गोपनीयतासम्बन्धी कानुनमा संशोधन गरिनेछ..
बिहिबार, मंसिर २१, २०८०
-
एमाले अध्यक्ष ओलीद्वारा कालिका मन्दिरमा विशेष पूजा..
बिहिबार, मंसिर २१, २०८० -
एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया अघि नबढाउन अल्पकालीन..
बिहिबार, मंसिर २१, २०८० -
मौसम नखुल्दा काठमाडौंमा चिसो बढ्यो, वर्षाको सम्भावना..
बिहिबार, मंसिर २१, २०८० -
ठमेलका चोकमा सिसी क्यामरा जडान
बिहिबार, मंसिर २१, २०८० -
सूचनाको हक र गोपनीयतासम्बन्धी कानुनमा संशोधन गरिनेछ..
बिहिबार, मंसिर २१, २०८०
-
नेकपा एमालेको मध्यपहाडी लोकमार्ग अभियान सुरु
बिहिबार, मंसिर १४, २०८० -
खागको तस्करी आरोपमा पक्राउ परेका ८ जना..
बिहिबार, मंसिर १४, २०८० -
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
गोरखाका नेवारले यसरी मनाए मकै सुकाउने पर्व
मङ्लबार, मंसिर १२, २०८० -
सरकारको १० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा..
शनिबार, मंसिर १६, २०८०