खेलकुद

प्याराग्लाइडिङ वर्ल्डकप ‘एशियन टुर’ पोखरामा

कास्की । आगामी फागुन ११ देखी १७ (फेब्रुअरी २३ देखी २९) गतेसम्म पोखरामा प्याराग्लाइडिङ वर्ल्डकप एशियन टुर तथा १९औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनशीप हुने भएको छ । नेपाल हवाई खेलकूद संस्था(ना) र नेपाल प्याराग्लाइडिङ...

भलिबल क्लब च्याम्पियनशिप शुक्रबारदेखि

काठमाडौँ । आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनशिप शुक्रबारदेखि शुरु हुने भएको छ । नेपाल भलिबल सङ्घले आयोजना गर्न लागेको उक्त प्रतियोगिताको मुख्य प्रायोजन राष्ट्रिय वाणिज्य बैंकको गरेको हो । यही...

क्रिकेट रङ्गशाला बनाउन गल्छी गाउँपालिकाले दियो वालुवा

काठमाडौँ । नेपाल टिपर तथा ट्रक व्यवसायी समितिले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग पुर्याउन १०० टिपर बालुवा निःशुल्क ढुवानी गर्ने भएको छ । समितिले धुर्मुस–सुन्तली फाउण्डेशनले जनस्तरबाट सङ्कलित रकमबाट चितवनमा निर्माणाधीन रङ्गशालालाई धादिङको...

राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता माघको पहिलो साता

काठमाडौँ । अमेरिकामा केन्द्रीय कार्यालय रहेको एभरेष्ट तेक्वान्दोको नेपाल शाखाको आयोजनामा दोस्रो संस्करणको एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता माघ २ गतेदेखि शुरु हुने भएको छ । आगामी माघ ४ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा...

विश्व बरियतामा प्रिन्सको छलाङ

काठमाडौँ । नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले विश्व बरियतामा छलाङ मार्नुभएको छ । विश्व ब्याडमिन्टन महासङ्घले आज सार्वजनिक गरेको विश्व बरियतामा प्रिन्स ११औँ स्थानमा उक्लिनुभएको छ । एकसाता अघि प्रिन्स विश्व बरियतामा १४औँ स्थानमा...

शहीद स्मारक लिग : मछिन्द्र क्लब शीर्ष स्थानमा

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिगको छैटौँ चरणको खेल सकिनलाग्दा मछिन्द्र क्लब १३ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ । मछिन्द्रले हालसम्म छ खेलमध्ये चारमा जीत तथा चार खेल बराबरी खेलेको छ ।...