खेलकुद

दिल्लीका खेलाडीलाई कोरोना भएपछि पन्जाबसँगको खेल पुनेबाट मुम्बईमा सारियो

काठमाण्डौ : इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्स र पन्जाब किङ्ग्सबीच भोलि बुधवार हुने खेलको स्थान परिवर्तन गरिएको छ । दिल्ली क्यापिटल्सको टिमका पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि पुनेमा हुने खेललाई मुम्बईमा...

तनहुँ फुटबल सङ्घमा २५ वर्षपछि नेतृत्व परिवर्तन

तनहुँ : तनहुँ जिल्ला फुटबल सङ्घको अध्यक्षमा सत्यभक्त पालिखे निर्वाचित भएका छन् । पालिखे छ मत ल्याएर अध्यक्षमा निर्वाचित बनेका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी सोम थापा मगरले चार मत पाएका थिए। अध्यक्ष पदका...

नेपालले अफगानिस्तानसँग २ वटा मैत्रीपूर्ण फुटबल खेल्ने

काठमाण्डौ : नेपाली राष्ट्रिय टोलीले अफगानिस्तानसँग दुई वटा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपाल र अफगानिस्तानबीच कतारको दोहामा आउँदो जेठको ११ र १५ गते मैत्रीपूर्ण खेल हुने अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले...

एएफसी एसियन कप छनोटको प्रशिक्षण सुरु

काठमाण्डौ : नेपाली राष्ट्रिय फुटबल टोलीले कुवेतमा आयोजना हुने एएफसी एसियन कप छनोटमा सहभागिता जनाउँदैछ । आगामी जुनमा आयोजना हुने छनोटका लागि नेपाली टोलीले प्रशिक्षण सुरु गरिसकेको छ । मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले छनोट...

नेपाल अफगानिस्तानसँग आठ–एक गोल अन्तरले पराजित

काठमाण्डौ : एएफसी फुटसल एसियन कप छनोटको अन्तिम खेलमा पनि नेपाल अफगानिस्तानसँग पराजित भएको छ । छनोटबाट बाहिरिसकेको नेपाल आज मङ्गलवार आफ्नो अन्तिम खेलमा अफगानस्तानसँग आठ–एक गोल अन्तरले पराजित भएको हो । किर्गिस्तानको बिश्केकमा...

एएफसी फुटसल एसियन कप : नेपाल समूह चरणबाट बाहिरियो

काठमाडौँ : एएफसी फुटसल एसियन कप छनोटको दोस्रो खेलमा नेपाल पराजित भएको छ । नेपाल ताजकिस्तानसँग ११–१ गोलअन्तरले हारेको हो । लागातार दोस्रो खेलमा पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ । किर्गिस्तानमा आज...