

-
काठमाण्डौ : इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्स र पन्जाब किङ्ग्सबीच भोलि बुधवार हुने खेलको स्थान परिवर्तन गरिएको छ ।
दिल्ली क्यापिटल्सको टिमका पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि पुनेमा हुने खेललाई मुम्बईमा सारिएको आईपीएलले जनाएको छ । भोलि बिहान सबै खेलाडीको पीसीआर परीक्षण गरिने र थप खेलाडी सङ्क्रमित भएको पाइए खेल स्थगित हुने खबरमा उल्लेख छ ।
लामो यात्रा गर्दा कोरोनाको थप जोखिम हुने भएकाले खेल मुम्बईमै गर्ने निर्णय लिइएको आईपीएलले जनाएको छ । दिल्लीको टिमका चार जनामा कोरोना पुष्टि भइसकेकोमा आज बिहान अलराउन्डर मिचेल मार्सलाई पनि कोरोना पुष्टि भएपछि अस्पताल भर्ना गरिएको छ । अरू अफिसियल र सहयोगीको अवस्था सामान्य रहेको क्लबले जनाएको छ ।
News Desk 0 response मङ्लबार, बैशाख ६, २०७९

सम्बन्धित शीर्षकहरु
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


