खेलकुद

एएफसी फुटसल एसियन कप छनोटमा नेपालले आज ताजिकिस्तानसँग खेल्दै

काठमाण्डौ : एएफसी फुटसल एसियन कप छनोटमा नेपालले आज ताजिकिस्तानसँग खेल्दै छ । खेल नेपाली समय अनुसार बिहान पौने ११ बजे किर्गिस्तानको विश्केकमा रहेको गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा हुनेछ । नेपाल आज पहिलो जितको खोजीमा...

एसियन कप फुटसलको छनोटमा नेपालले आज उज्बेकिस्तानसँग खेल्दै

काठमाण्डौ : एएफसी फुटसल एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज उज्बेकिस्तानसँग खेल्दैछ । किर्गिस्तानमा हुने खेल बिहान पौने एघार बजे सुरु हुनेछ । उज्बेकिस्तानसँग सन् २०१७ मा नेपाल १४–१ र सन् २०१९ मा...

राष्ट्रिय महिला बिच भलिबल प्रतियोगीता सुरु

पाल्पा : सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगीता सुरु भएको छ । रानीमहल परिसरमा राष्ट्रिय महिला बिच भलिबल प्रतियोगीता बिहबिार छ खेल सम्पन्न भएका छन् । युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर...

एन्फाको आसन्न चुनावका लागि ‘बी’ र ‘सी’ क्लबका प्रतिनिधि छनोट स्थगित

काठमाण्डौ : अखिल नेपाल फुटबल सङ्घ एन्फाको आसन्न चुनावका लागि’बी’ र ‘सी’ डिभिजनका क्लबको प्रतिनिधि छनोट स्थगित भएको छ । एन्फा विधान र निर्देशिका विपरीत कार्यसमितिमा रहेका सदस्य क्लबका प्रतिनिधि बनेर आएपछि ‘बी’ र...

सन्दीपको कप्तानीमा नेपाललाई पहिलो उपाधि

काठमाण्डौ : नेपालले त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि जितेको छ । आज सोमवार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई ५० रनले हराउँदै नेपालले अपराजित रहँदै उपाधि जितेको हो । योसँगै...

टी–२० क्रिकेट : पपुवा न्युगिनीविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौँ : त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलाको उपाधिका लागि अहिले नेपाल र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा भइरहेको छ । नेपालले पपुवा न्युगिनीविरुद्ध ब्याटिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पपुवा न्युगिनीले टस जितेर...