खेलकुद

आईपीएलमा मुम्बईको पहिलो जित

काठमाडौं । जारी आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्सले पहिलो जित हासिल गरेको छ । अन्तिम ओभरमा टिम डेभिडको तीव्र ब्याटिङको मद्दतमा राजस्थानलाई पाँच विकेटले हराएर मुम्बईले आईपीएल २०२२ मा खाता खोलेको हो । लगातार आठौं...

आईपीएल : गुजरात र बेङ्ग्लोर तथा राजस्थान र मुम्बई खेल्दै

काठमाण्डौ : इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । दिउँसो पौने चार बजे मुम्बईमा सुरु हुने पहिलो खेलमा गुजरात टाइटन्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर खेल्दैछन् । यसअघिका ८ खेलमा ७...

राष्ट्रिय खेलकुद तोकिएको मितिमै हुन्छ, भव्य तयारीमा जुट्नुहोस् : मन्त्री गहतराज

कास्की : युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले आगामी जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको मितिमै आयोजना हुने बताएका छन । प्रतियोगिताको तयारीलगायतका बारेमा मन्त्रालयले आज...

नेपाली क्रिकेट टोलीले जिम्बाब्वे ‘ए’ सँग हुने खेलका लागि अभ्यास थाल्यो

काठमाण्डौ : आउँदो शनिवारदेखि कीर्तिपुर मैदानमा जिम्बाब्वेको ‘ए’ टोलीसँग हुने तीन एकदिवसीय र तीन टी–२० शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज बुधवारदेखि प्रशिक्षण थालेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले जिम्बाब्वेसँग हुने...

नवौँ राष्ट्रिय खेलकुद : गण्डकीका सबै जिल्लामा खेल हुने

कास्की : सरकारले आगामी जेठ २२ देखि २८ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने निर्णय गरेको छ । अघिल्लो वर्ष हुनुपर्ने प्रतियोगिता कोरोनाका कारण स्थगन भएपछि जेठ अन्तिम साता गण्डकी प्रदेशमा गर्ने निर्णय गरेपछि...

कबड्डीको उपाधिका लागि आर्मी र एपीएफ भिड्दै

कैलाली : मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि नेपाल आर्मी क्लब र एपीएफ क्लब भिड्ने भएका छन् । अखिल नेपाल कबड्डी सङ्घको आयोजनामा कैलालीको धनगढीमा जारी राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि दुबै...