

खेलकुद
बङ्गलादेश २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपको शीर्ष स्थानमा
काठमाडौं : भूटानलाई हराउँदै बङ्गलादेश २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपको शीर्ष स्थानमा उक्लिएको छ । हिजो सम्पन्न खेलमा बङ्गलादेश ३–० ले विजयी भयो । बङ्गलादेशको यो लगातार चौथो जीत हो । जीतसँगै शीर्ष स्थानमा...
शुक्रबार, साउन ३, २०८२नेपालले श्रीलङ्कालाई दोस्रो खेलमा पनि ७ गोलले हरायो
काठमाडौं : बङ्गलादेशमा चलिरहेको २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपालले श्रीलङ्कालाई दोस्रो खेलमा पनि हराएको छ । ढाकाको बसुन्धरा स्पोर्ट्स मैदानमा आज भएको खेलमा नेपालले श्रीलङ्कालाई ७–० गोलले हरायो । पहिलो हाफमा ४ गोल...
बिहिबार, साउन २, २०८२२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपालले श्रीलंकालाई हरायो
काठमाडौं : २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपको आफ्नो तेस्रो खेलमा नेपालले श्रीलङ्कालाई हराएको छ । बङ्गलादेशको बसुन्धरा किङ्ग्स एरिनामा ठूलो वर्षाका कारण निर्धारित समयभन्दा १ घन्टा ढिलो शुरू भएको खेलमा नेपालले श्रीलङ्कालाई ७–० गोलले...
बुधबार, साउन १, २०८२२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग पराजित
काठमाडौं : २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । बङ्गलादेशको बसुन्धरा किङ्ग्स एरिनामा हिजो भएको खेलमा नेपाल ३–२ गोलले पराजित भएको हो । दोस्रो हाफमा राम्रो पुनरागमन गर्दै नेपालले घरेलु टोली...
सोमवार, असार ३०, २०८२२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा आज नेपालले बङ्गलादेशसँग खेल्दै
काठमाडौं : २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा आज नेपालले आफ्नो दोश्रो खेलमा घरेलु टोली बङ्गलादेशसँग खेल्दैछ । बङ्गलादेशको बसुन्धरा किङ्ग्स एरिनामा नेपाली समयअनुसार बेलुका पौने ७ बजे शुरू हुनेछ । अस्ति शुक्रवार भएको खेलमा...
आइतवार, असार २९, २०८२सिङ्गापुरलाई २ विकेटले हराउँदै नेपालले जित्यो यू–१६ इस्ट जोन कपको उपाधि
काठमाडौं : सिङ्गापुरलाई हराउँदै नेपालले एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ । प्रतियोगितामा नेपाल अपराजित रहँदै विजेता बनेको हो । सिङ्गापुरले दिएको १ सय १४ रनको लक्ष्य नेपालले २९ ओभरमा...
शनिबार, असार २१, २०८२-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३



