

-
काठमाडौं : पहिलो टी २० आई क्रिकेटमा घरेलु टोली अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई १७ रनले हराएको छ । डार्विन मरेरा ओभलमा हिजो भएको खेलमा अस्ट्रेलियाले शृङ्खलामा १–० को अग्रता बनाएको छ ।
१ सय ७९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६१ रन मात्र बनाउन सक्यो ।
दक्षिण अफ्रिकी ओपनर रायन रिकल्टनले ५५ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ७१ रन जोडे । ट्रिस्टन स्टब्स २७ बलमा ३७ रन तथा लुअन टर प्रिट्रोरियस १४ रन बनाए ।
अस्ट्रेलियाका बेन ड्वारशुस र जोस हेजलवुडले समान ३, एडम जाम्पाले २ तथा ग्लेन म्याक्सवेलले १ विकेट लिए ।
पहिले ब्याटिङ गरेको अस्ट्रेलिया निर्धारित २० ओभरको अन्तिम बलमा अलआउट हुँदै १ सय ७८ रन बनायो ।
अस्ट्रेलियाका टिम डेविडले ५२ बलमा ४ चौका र ८ छक्कासहित मा सर्वाधिक ८३ रन जोडे । प्रतियोगीता अन्तर्गत दोस्रो खेल भोलि हुनेछ ।
News Desk 0 response सोमवार, साउन २७, २०८२

सम्बन्धित शीर्षकहरु
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सकिने
शुक्रबार, असार २६, २०८३-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३
-
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त
बुधबार, असार २४, २०८३ -
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३



