

खेलकुद
राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक मोन्टी देसाई नेपालमा आइपुगे
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक मोन्टी देसाई आज नेपाल आइपुगेका छन् । देसाइलाई काठमाण्डौ गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । एनपीएलको दोस्रो संस्करणका...
बिहिबार, साउन २३, २०८२एनपीएलबाट क्यानलाई साढे २ करोड रुपैयाँ नाफा
काठमाडौं : नेपाल क्रिकेट सङ्घ ९क्यान० ले नेपाल प्रिमियर लिग ९एनपीएल० को पहिलो संस्करणको आय–व्यय विवरण सार्वजनिक गरेको छ । मूलपानीमा हिजो बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले पहिलो संस्करणमा कुल आम्दानी २७ करोड ६९...
शुक्रबार, साउन १७, २०८२महिला युरो २०२५ को उपाधि इङ्ल्यान्डले जित्यो
काठमाडौं : महिला युरो २०२५ को उपाधि इङ्ल्यान्डले जितेको छ । स्पेनलाई पेनाल्टी सुटआउटमा ३–१ गोलको जीत निकाल्दै इङ्ग्ल्यान्ड युरो च्याम्पियन बनेको हो । स्वीट्जरल्यान्डको बसेलमा रहेको सेन्ट ज्याकोब पार्कमा भएको फाइनल खेलमा निर्धारित...
सोमवार, साउन १३, २०८२त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको उपाधि न्युजिल्यान्डलाई, दक्षिण अफ्रिका ३ रनले पराजित
काठमाडौं : त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको उपाधि न्युजिल्यान्डले जितेको छ । फाइनल खेलमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई तीन रनले हरायो । न्युजिल्यान्डले दिएको एक सय ८१ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा छ...
आइतवार, साउन १२, २०८२२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपको उपाधि बङ्गलादेशले जित्यो
काठमाडौं । बङ्गलादेशले २० वर्षमुनिको महिला साफ च्याम्पियनशिप जितेको छ । अन्तिम खेलमा हिजो नेपाललाई ४–० गोलले हराउँदै बङ्गलादेश पाँचौं पटक च्याम्पियन बनेको हो । अहिलेसम्म बङ्गलादेश र भारतले मात्र यो प्रतियोगिताको उपाधि जितेका...
मङ्लबार, साउन ७, २०८२यू–२० साफ महिला च्याम्पियनशिपको निर्णायक खेलमा आज नेपालले बङ्गलादेशसँग खेल्दै
काठमाडौं : २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा आज नेपालले दोस्रो पटक बङ्गलादेशसँग खेल्दैछ । आज हुने अन्तिम खेलले नै उपाधि जित्ने टोलीको निर्णय गर्नेछ । खेल बङ्गलादेशको बसुन्धरा स्पोटर्स मैदानमा नेपाली समयअनुसार बेलुकी पौने ७...
सोमवार, साउन ६, २०८२-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३



