

-
काठमाडौं : त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको उपाधि न्युजिल्यान्डले जितेको छ । फाइनल खेलमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई तीन रनले हरायो । न्युजिल्यान्डले दिएको एक सय ८१ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ७७ रन मात्र बनाउन सक्यो ।
दक्षिण अफ्रिकाका लुआन–ड्रे प्रिटोरियसले सबैभन्दा धेरै ५१ रन बनाए । यस्तै रीजा हेन्ड्रिक्सले ३७ र डिवाल्ड व्रेभिजले ३१ रन बनाए । न्युजिल्यान्डका म्याट हेनरीले दुई तथा ज्याकब डफी, जकारी फाउल्क्स, एडम मिल्ने र माइकल ब्रेसवेलले समान एक विकेट लिए ।
त्यसअघि जिम्बाब्वेको हरारेमा टस हारेर ब्याटिङ गरेको न्युजिल्यान्डले पाँच विकेट गुमाएर एक सय ८० रन बनाएको थियो । न्युजिल्यान्डका डेभन कोनवे र रचिन रविन्द्रले समान ४७ रन बनाए । दक्षिण अफ्रिकाका लुङ्गी न्गिडीले दुई तथा नान्द्रे बर्गर, क्वेना माफाका र सेनुरान मुथुसामीले समान एक विकेट लिए । शृङ्खलामा अपराजित रहँदै न्युजिल्यान्डले उपाधि जितेको हो । घरेलु टोली जिम्बाब्वेले शृङ्खलामा कुनै पनि खेल जित्न सकेन ।
News Desk 0 response आइतवार, साउन १२, २०८२

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३



