

-
काठमाडौं : जापानका लागि नेपाली राजदूतमा प्रस्तावित जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन् । संसदीय सुनुवाइका क्रममा उनको जापानमा रहेको सम्पत्ति र परिवारका सदस्यको पीआरलाई लिएर प्रश्न उठेपछि सोमबार राजदूतबाट आफ्नो नाम फिर्ता लिएका हुन् ।
असोज २८ मा प्रस्तावित राजदूत थापाको समितिमा सुनुवाइ भएको थियो । सुनुवाइका क्रममा उनको जापान बसाइँ, त्यहाँ रहेको सम्पत्ति र परिवारका सदस्यको पीआरका सम्बन्धमा प्रश्न उठेको थियो ।
त्यसपछि समितिले परराष्ट्र मन्त्रालयमार्फत थापाका बारेमा जापान सरकारसँग जानकारी मागेको थियो । जापानले जानकारी नपठाएपछि अहिले प्रस्तावित राजदूत थापाले आफ्नो नाम फिर्ता लिएका हुन् ।
नाम फिर्ताका लागि थापाले समितिलाई पत्र पठाएका थिए । समिति सभापति बोधनारायण श्रेष्ठले उक्त पत्र पढेर सुनाए ।
News Desk 0 response सोमवार, कार्तिक १७, २०८३

सम्बन्धित शीर्षकहरु
-
एनपीएल : चितवनलाई पाँच विकेटले हराउँदै सुदूरपश्चिमको..
सोमवार, कार्तिक १७, २०८३ -
मध्यपुर थिमिका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ
सोमवार, कार्तिक १७, २०८३ -
विवादित न्यायाधीशमाथि छानबिन गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको..
सोमवार, कार्तिक १७, २०८३ -
सर्वोच्चका प्रस्तावित चार न्यायाधीशविरुद्ध ९ उजुरी
सोमवार, कार्तिक १७, २०८३ -
भारतका विदेश सचिव विक्रम मिश्री बुधबार नेपाल..
सोमवार, कार्तिक १७, २०८३
-
एनपीएल : चितवनलाई पाँच विकेटले हराउँदै सुदूरपश्चिमको..
सोमवार, कार्तिक १७, २०८३ -
मध्यपुर थिमिका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ
सोमवार, कार्तिक १७, २०८३ -
विवादित न्यायाधीशमाथि छानबिन गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको..
सोमवार, कार्तिक १७, २०८३ -
भारतका विदेश सचिव विक्रम मिश्री बुधबार नेपाल..
सोमवार, कार्तिक १७, २०८३ -
जापानका लागि प्रस्तावित राजदूत थापाले फिर्ता लिए..
सोमवार, कार्तिक १७, २०८३
-
टोरन्टोमा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड..
मङ्लबार, कार्तिक ११, २०८३ -
एनपीएल : विराटनगरलाई ८ रनले हराउँदै चितवनको..
मङ्लबार, कार्तिक ११, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३


