खेलकुद

नेपाल ३ विकेटले पराजित

काठमाडौं : नामिबियामा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपाल आइतबार स्कटल्याण्डसँग पराजित भएको छ । विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा भएको खेलमा नेपालले दिएको १३८ रनको सामान्य लक्ष्य स्कटल्याण्डले ३२.१ ओभरमा ७...

अर्जेन्टिना र नेदरल्यान्ड्स विश्व कप फुटबलको क्वाटरफाइनलमा प्रवेश

काठमाडौं : अर्जेन्टिना कतारमा भइरहेको फिफा विश्व कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहान अहमेद बिन अलि स्टेडियममा भएको खेलमा अस्ट्रेलियालाई २–१ गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम आठमा पुगेको हो । अर्जेन्टिनाका लागि...

विश्वकप फुटवल : नकआउट चरणका खेलहरू आजबाट

काठमाडौं : विश्वकप फुटबल अन्तर्गत प्रि–क्वाटरफाइनलका खेलहरू आजबाट सुरु हुने भएका छन् । आज हुने पहिलो खेलमा नेदरल्यान्ड्सले अमेरिकासँग प्रतिस्पर्धा गर्ने भएको छ । कलिफा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने नेदरल्यान्ड्स र अमेरिकाबीचको खेल नेपाली...

पोर्चुगललाई २–१ गोलले हराउँदै दक्षिण कोरिया अन्तिम १६ मा

काठमाडौं : फिफा विश्व कप फुटबल‍मा समूह ‘एच’ अन्तर्गतको दक्षिण कोरियाले पोर्चुगललाई २–१ गोल अन्तरले पराजित गरेको छ ।कतारको एजुकेसन सिटी स्टेडियममा गए राति भएको खेलमा पोर्चुगल दक्षिण कोरियासँग पराजित भएको हो । जितसँगै...

विश्व कप फुटबलमा क्यामरुनसँग ब्राजिल १–० गोलले पराजित

काठमाडौं : फिफा विश्व कप फुटबलमा गएराति भएको खेलमा समूह ुजीु अन्तर्गतको क्यामरुनले ब्राजिललाई १–० गोलले हराएको छ । कतारको लुसिअल स्टेडियममा भएको खेलमा ब्राजिल क्यामरुनसँग पराजित भएको हो । पराजित भए पनि समूह...

प्रदेश १ ले लुम्बिनीलाई जितका लागि ७० रनको लक्ष्य दियो

काठमाडौँ : राजधानीमा जारी १९ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई जीतका लागि ७० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि त्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले...