खेलकुद

विश्व कप फुटबल : फ्रान्सलाई ट्युनिसियाले हरायो

काठमाडौं : विश्व कप फुटबलमा साविक विजेता फ्रान्स पराजित भएको छ । समूह चरणमा फ्रान्सलाई हराए पनि ट्युनिसिया नकआउट चरणमा पुग्न भने सकेन । समूह ‘डी’ को अन्तिम खेलमा ट्युनिसियाले फ्रान्सलाई १–० गोलले हराएको...

विश्वकप फुटबल प्रतियोगिता स् नेदरल्यान्ड्स र सेनेगल अन्तिम १६ मा प्रवेश

काठमाडौँ : कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘ए’ बाट नेदरल्यान्ड्स र सेनेगल अन्तिम १६ मा प्रवेश गरेका छन् । गए राति भएको समूहको तेस्रो तथा अन्तिम निर्णायक खेलमा नेदरल्यान्ड्सले आयोजक कतार...

पोर्चुगल र ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा

काठमाडौं : विश्व कप फुटबलमा पोर्चुगल र ब्राजिल अन्तिम १६ मा प्रवेश गरेका छन् । आज बिहान भएको खेलमा पोर्चुगलले उरुग्वेलाई २–० गोलले हरायो । पोर्चुगलका ब्रुनो फर्नान्डेसले खेलको ५४औँ र अन्तिम इञ्जुरी समयमा...

सर्बिया क्यामरुनसँग बराबरीमा रोकियो

काठमाडौं : फिफा विश्व कप फुटबल प्रतियोगिताअन्तर्गत आज सोमवारको पहिलो खेल रोचक बराबरीमा सकिएको छ । कतारको अल जनौब स्टेडियममा भएको खेलमा दुई गोलको अग्रता जोगाउन नसक्दा सर्बिया बराबरीमै रोकियो । २९ औँ मिनेटमा...

क्यानडामाथि क्रोएसियाको सहज जित

काठमाडौं : विश्वकप फुटबलको दोस्रो खेलमा क्रोएसियाले क्यानडामाथि सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा क्रोएसियाले क्यानडामाथि ४–१ गोलको जित निकालेको हो । कालिफा अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलमा क्यानडाले सुरुवाती अग्रता बनाएको...

जर्मनी र स्पेनको बराबरी

काठमाडौं : विश्वकप फुटबलको आफ्नो निर्णायक खेलमा जर्मनीले बराबरी खेलेको छ । आइतबार राति भएको खेलमा जर्मनीले स्पेनसँग १–१ गोलको बराबरी खेलेको हो । अल बायत रंगशालामा भएको खेलमा स्पेनले सुरुवाती अग्रता बनाएको थियो...