खेलकुद

विश्वकप फुटबल : आज क्वाटरफाइनलमा ब्राजिल र क्रोएसिया तथा अर्जेन्टिना र नेदरल्याण्डस् खेल्दै

काठमाडौं । फिफा विश्वकप फुटबलको क्वाटरफाइनलका खेल आजदेखि सुरु हुँदैछन् । क्वाटरफाइनलको पहिलो खेलमा ब्राजिल र क्रोएसिया खेल्दैछन् । यो खेल नेपाली समयअनुसार आज राति पौने ९ बजे एजुकेसन सिटी मैदानमा सुरु हुनेछ ।...

नेपाल स्कटल्यान्डसँग ८ विकेटले पराजित

काठमाडौं : आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलाको चौथो तथा अन्तिम खेलमा नेपाल स्कटल्यान्डसँग आठ विकेटले पराजित भएको छ । नेपालले दिएको एक सय २० रनको सामान्य लक्ष्य स्कटल्यान्डले १६ ओभर...

विश्वकपको क्वाटरफाइनलमा यस्तो बन्यो समीकरण, कुनकुन टिम भिड्दैछन् ?

काठमाडौं । कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलको समीकरण पुरा भएको छ। गएराति मोरक्कोले स्पेनलाई पेनाल्टी सुटआउटमा हराएसँगै र पोर्चुगलले स्वीट्जरल्याण्डमाथि ६–१ गोलको फराकिलो जित निकालेसँगै विश्वकपको क्वाटरफाइनलको समीकरण पुरा भएको हो। यससँगै अव क्वाटरफाइनलको...

मोरक्को र पोर्चुगल विश्व कप फुटबलको क्वाटर फाइनलमा

काठमाडौं : उपाधि दाबेदार स्पेनलाई पेनाल्टी शुट आउटमा हराउँदै मोरक्को विश्व कप फुटबलको क्वाटर फाइनलमा पुगेको छ। कतारको एजुकेशन सिटी स्टेडियममा भएको खेलमा मोरक्कोले स्पेनलाई पेनाल्टी शुट आउटमा तीन–शून्यले हरायो । निर्धारित ९० मिनेट...

ब्राजिल र क्रोएसिया विश्व कपको क्वाटर फाइनलमा

काठमाडौं । ब्राजिल र क्रोएसिया विश्व कपको क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।आज बिहान भएको खेलमा दक्षिण कोरियालाई हराएको ब्राजिलले अब क्वाटरफाइनलमा क्रोएसियासँग खेल्नेछ । ब्राजिलले ४ गोल नै खेलको पहिलो हाफमा गर्यो ।...

क्वाटरफाइनलमा इङ्ल्यान्ड र फ्रान्सको भिडन्त तय

काठमाडौं : इङ्ल्यान्ड कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा सेनेगललाई ३–० गोल अन्तरले हराउँदै इङ्ल्यान्ड अन्तिम आठमा पुगेको हो । अल बयात स्टेडियममा इङ्ल्यान्डलाई जित दिलाउन...