

खेलकुद
एसीसी यू–१९ प्रिमियर कप : निरजकुमार यादवको शतकमा नेपालको विजयी सुरुवात
काठमाडौं : यूएईमा चलिरहेको १९ वर्षमुनिको एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले विजयी सुरुआत गरेको छ । यूएईको अजमानमा रहेको कारवान मैदानमा आज भएको खेलमा नेपालले साउदी अरबलाई ८ विकेटले हरायो । साउदी अरबले दिएको...
मङ्लबार, मंसिर १०, २०८२कर्णालीलाई हराउँदै सुदूरपश्चिमको लगातार तेश्रो जीत
काठमाडौं : नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटमा सुदूरपश्चिम रोयल्सले लगातार तेश्रो खेलमा विजयी भएको छ । आज भएको खेलमा सुदूरपश्चिमले कर्णालीलाई ४५ रनले हराएको हो । सुदूरपश्चिमले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको...
सोमवार, मंसिर ९, २०८२एनपीएलमा आज जनकपुर र विराटनगर तथा सुदूरपश्चिम र कर्णाली खेल्दै
काठमाडौं : नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेल बिहान पौने १२ बजे जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच हुनेछ । त्यस्तै दोस्रो खेल दिउँसो ४ बजे सुदूरपश्चिम रोयल्स...
सोमवार, मंसिर ९, २०८२चितवनलाई ६ विकेटले हराउँदै लुम्बिनीको विजयी सुरुआत
काठमाडौं : दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटमा लुम्बिनी लायन्सले विजयी शुरुआत गरेको छ । लुम्बिनीले चितवन राइनोजलाई ६ विकेटले हराएको हो । चितवनले दिएको एक सय ४३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १८...
बिहिबार, मंसिर ५, २०८२एनपीएलमा सुदूरपश्चिमको विजयी सुरुआत, काठमाण्डु २९ रनले पराजित
काठमाडौं : दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले विजयी शुरुआत गरेको छ । सुदूरपश्चिमले काठमाण्डु गोर्खाजलाई २९ रनले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको एक सय ४८ रनको लक्ष्य पछ्याएको काठमाण्डौ...
बुधबार, मंसिर ४, २०८२एनपीएलको उद्घाटन खेलमा काठमाडौं गोर्खाज ५ विकेटले विजयी
काठमाडौं : एनपीएलको उद्घाटन खेलमा काठमाडौं गोर्खाजले जनकपुर बोल्टसलाई ५ विकेटले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले दिएको १३१ रनको लक्ष्य काठमाडौंले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो...
सोमवार, मंसिर २, २०८२-
एनपीएल : चितवनलाई पाँच विकेटले हराउँदै सुदूरपश्चिमको..
सोमवार, कार्तिक १७, २०८३ -
मध्यपुर थिमिका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ
सोमवार, कार्तिक १७, २०८३ -
विवादित न्यायाधीशमाथि छानबिन गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको..
सोमवार, कार्तिक १७, २०८३ -
सर्वोच्चका प्रस्तावित चार न्यायाधीशविरुद्ध ९ उजुरी
सोमवार, कार्तिक १७, २०८३ -
भारतका विदेश सचिव विक्रम मिश्री बुधबार नेपाल..
सोमवार, कार्तिक १७, २०८३
-
एनपीएल : चितवनलाई पाँच विकेटले हराउँदै सुदूरपश्चिमको..
सोमवार, कार्तिक १७, २०८३ -
मध्यपुर थिमिका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ
सोमवार, कार्तिक १७, २०८३ -
विवादित न्यायाधीशमाथि छानबिन गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको..
सोमवार, कार्तिक १७, २०८३ -
भारतका विदेश सचिव विक्रम मिश्री बुधबार नेपाल..
सोमवार, कार्तिक १७, २०८३ -
जापानका लागि प्रस्तावित राजदूत थापाले फिर्ता लिए..
सोमवार, कार्तिक १७, २०८३
-
टोरन्टोमा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड..
मङ्लबार, कार्तिक ११, २०८३ -
एनपीएल : विराटनगरलाई ८ रनले हराउँदै चितवनको..
मङ्लबार, कार्तिक ११, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३


